पछिल्ला २ बजेट लेखनमा नेतृत्व गरेका ढुंगाना अर्थमन्त्रालयबाट
काठमाडौं । गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले अर्थसचिव शिशिर कुमार ढुंगानाको सरुवा गरेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिवका जिम्मेवारीमा पठाएको छ । उनको ठाउँमा महालेखा नियन्त्रक मधुकुमार मरासिनी आएका छन्