सेजनद्वारा प्रकाशित ‘आर्थिक पत्रकारिता हाते किताब’ बिमोचन

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रकाशित गरेको आर्थिक पत्रकारिता हाते किताब बिमोचन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हाते पुस्तकको बिमोचन गरे । कार्यक्रममा

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको बीचबजारमा

बुध्द एयरको पोखरा-नेपालगञ्ज रूटमा अब सातामा ५ उडान

काठमाडौं । बुध्द एयरले पोखरा-नेपालगञ्ज रुटमा दैनिक ५ वटा उडान गर्ने भएको छ । यसअघि सातामा ३ दिन उडान गर्ने गरी शुरु गरिएकोमा २ वटा उडान थप गरिएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासनमा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्कासन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५

सनराइज बैंकका ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको बयलकाँडा, कैलालीको जानकी गाउँपालिका खैरीफाँटा र कैलालीकै टिकापुर नगरपालिका धनसिंहपुरमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै

सार्वजनिक संस्थानलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानूनी सुधारको तयारी गर्न निर्देशन दिनुभएको छ । बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान

२० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने निणर्य तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबारको

‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडाैं । राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव

प्रधानमन्त्री देउवा र नाडा प्रतिनिधिबीच छलफल

काठमाडौं । नाडा प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना दिँदै बन्दाबन्दीको कारण

एन्ड्रोइड भर्सन ३.० भन्दा कम अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा गुगल सर्भिस उपलब्ध नहुने

काठमाडौं । गुगलले सन् २०१० को डिसेम्बरमा नयाँ स्मार्टफोन अपरेटिङ सिस्टम एन्ड्रोइड २.३ सार्वजनिक गरेको थियो । एन्ड्रोइड २.३ अपरेटिङ सिस्टम प्रयोगमा आएको ११ वर्ष लग्दा पनि केही स्मार्टफोन यही