लामोसाँघु-तामाकोशी-जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने
काठमाडौं । लामोसाँघु–तामाकोशी–जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने भएको छ । लामोसाँघु–तामाकोशी–जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको सडक सडक सुधार तथा विकास आयोजना