लगानी बोर्डका कर्मचारीलाई जिम्मेवार बनाउन ‘रासी-क्यू’ अवधारणा कार्यान्वयन
काठमाडौं । लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाउन ‘रासी–क्यू’ अवधारणा लागू गरेको छ ।लगानी बोर्डमार्फत् कार्यान्वयन हुने आयोजनाको कार्यान्वयन र त्यसको प्रगतिबारे सम्बन्धित कर्मचारीलाई नै जिम्मेवार