चीपको अभावका कारण मारुती सुजुकीले अक्टोबरमा ४०% ले
एजेन्सी । विश्वभरमा कार कम्पनीहरु सेमिकन्डक्टरको समस्यासँग जुधिरहेका छन् । नयाँ रिपोर्ट अनुसार मारुती सुजुकीले यो समस्याका कारण अक्टोबरमा ४० प्रतिशत उत्पादन कटौती गर्नेछ । अर्थात् कम्पनीले ६० प्रतिशत मात्रै