किन सेलायो योजना आयोग पुनर्संरचनाको बहस ? नयाँ

काठमाडौं । विकास योजना निर्माण तथा नीति तर्जुमा गर्ने उपल्लो निकायका रुपमा रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सरकारले डा. विश्व पौडेललाई नियुक्त गरेको छ । विकास निर्माणमा सरकारले आफ्ना प्राथमिकता

‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोश्रो चरण शुरु

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले शुरु गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोस्रो चरण शुरु भएको छ । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने

सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता

काठमाडौं । टाटा मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर बिजमा भएको एक

कर्मचारी विनियमावलीको विरोधमा टेलिकमका कर्मचारी अन्दोलित

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरु कर्मचारी बिनियमावली संशोधनमा असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका छन् । कर्मचारी बिनियमावली संशोधनको विषयमा आपत्ति जनाउँदै नेपाल टेलिकमका कर्मचारी साउन ५ गतेदेखि आन्दोलनमा छन् । टेलिकमले

स्टार्टअप प्रवर्द्धनमा सरकारी शैलीः ५० करोड छुट्याएर पुरस्कारमा २ लाख ४० हजार वितरण

काठमाडौं । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई प्रवद्र्धन गर्ने र त्यसका लागि सुहाउँदो वातावरण बनाउने भन्दै गत आर्थिक वर्ष ५० करोड रुपैयाँ बजेट छुट्याएको सरकारले त्यसको देखिने खर्च भने २ लाख ४०

जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीले ओपनिङ रेञ्ज न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतम ९१५.८१ रुपैयाँ

तरलता बढेसँगै ह्वात्तै घट्यो अन्तर बैंक ब्याजदर, कारोबार भने ५ अर्बले बढ्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ । तरलता सहज भएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै घटेको छ । गत असारको पहिलो साता

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजना सार्वजनिक

काठमाडौं । फोन पे पेमेन्ट सर्विसले मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्वजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको

नाडाद्वारा स्थास्थ्य राज्यमन्त्रीसँग खोप माग

काठमाडौं । नाडाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग अटोमोबाइल क्षेत्रमा संलग्नलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदसिय नाडा प्रतिनिधि

अर्थमन्त्री-कोरियाली राजदुत भेटः भाषा परीक्षा उत्तीर्णलाई लैजान र इपीएस परीक्षा खुलाउन आग्रह

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ–सुकले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । बुधबार अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई