मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र

बीमा क्षेत्रमा कालोधन निषेध गर्न भदौ १ गतेदेखि ‘गो-एएमएल’ लागू

काठमाडौं । बीमा कम्पनीहरुले भदौ १ गतेदेखि अनिवार्यरुपमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीविरुद्धको सफ्टवेयर (गोएएमएल) बाट रिर्पोटिङ गर्नु पर्ने भएको छ । समितिले साउन १ गतेदेखि नै अनिवार्य

उच्च शिक्षाका लागि वर्षेनी अर्बौं बाहिरिँदैन मात्रै भित्रिन्छ पनि, कन्सलटेन्सीले कति पाउँछन् कमिशन ?

काठमाडौं । कोरोनाका कारण अन्य क्षेत्रजस्तै शैक्षिक परामर्श संस्था (कन्सलटेन्सी) क्षेत्र पनि ‘अतिप्रभावित’ छ । कोरोना महामारीका कारण पहिलो चरणको लकडाउन शुरु हुनुभन्दा अघिदेखि नै प्रभावित व्यवसाय त्यसयताका डेढ वर्षयता

सिटिजन्स बैंकले नाफा ३३.४% ले नाफा बढ्यो, लाभांश क्षमता साढे १२ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंकले नाफा ३३.४० प्रतिशतले बढेको छ । सिटिजन्स बैंकले गत आर्थिक २०७७/७८ मा १ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा

प्राधिकरणले के आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल र्तिन व्यवसायीलाई दिँदैछ दबाव ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन पटक-पटक उद्योगी तथा व्यवसायीलाई दबाव दिएपनि प्राधिकरण आफैसँग टिओडी (टाइम अफ डे मिटरिङ) मिटरको तथ्यांक नै नभएको पाइएको छ

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरीत सुविधा लिएको खुलासा

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरित सुविधा लिएको खुलेको छ । २०७६ साल पुसमा बोर्ड अध्यक्ष भएका ढुंगानाको प्रस्तावमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले तलब सुविधा बढाएका

कसैलाई सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ दिन जरुरी छैन, झुटो हल्ला फैलाइयो: बिष्णु न्यौपाने

बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको विषय अहिले हटकेक बनेको छ । अमेरिका बस्ने ढुंगानाको छोरी रेबिकाले १० हजार कित्ता

अनौपचारिक क्षेत्र केन्द्रित ‘स्टिमुलस प्याकेज’को तयारी, लक्षित व्यक्ति पहिचान र वितरणमा सकस

काठमाडौं । कोभिड १९ महामारीबाट प्रभावित क्षेत्रलाई लक्षित गरी राहत र पुनरुत्थानका कार्यक्रम ल्याउने घोषणा गरेको सरकारलाई यो कार्यक्रम कसरी लक्षित समूहसम्म पुर्याउने र कार्यान्वयन गर्ने भन्ने कार्यदिशा तयार पार्न

नेप्से सीइओ साउदलाई अर्थमन्त्रालयको स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको छ । अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको सीइओ साउदले सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर श्रीमतिको नाममा किनेका थिए

आइतबारबाट उपत्यकाका मालपोत कार्यालयमा आलोपालो हट्ने

काठमाडौं । आइतबारबाट उपत्यका र काभ्रे जिल्लाका मालपोत कार्यालयहरूमा आलोपालो प्रणाली हट्ने भएको छ । भू–व्यवस्थापन तथा अभिलेख विभागले आज उपत्यका र काभ्रे जिल्लाका मालपोत कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा आलोपालो