सामाजिक सुरक्षा कोषले जबरजस्ती सूचिकृत गराउन नसक्ने, बैंक

काठमाडौं । सामाजिक सुरक्षा कोषले जबरजस्ती कुनैपनि कम्पनी तथा व्यवसायिक प्रतिस्ठानलाई सूचिकृत गराउन नसक्ने भएको छ । सर्बोच्च अदालतले श्रमिकको सहमतिमा मात्र कोषमा सूचिकृत गराउने व्यवस्था स्वेच्छिक हुने अन्तरिम आदेश

इसेवामार्फत् हवाई जहाज टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत् हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा

चोरी भएका २३ वटा मोटरसाइकल धनी फिर्ता पाए

काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाइकल

कर नतिर्ने ४० करदाताको नाम सार्वजनिक गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ । गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि

चोभारमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण तीव्र

काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना

हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं । तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई-मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको

एउटै मोबाइल पसलबाट ७ करोड ३७ लाख कर छली, बुटवलको एभरेस्ट मोबाइल सेन्टरविरुद्ध मुद्दा

काठमाडौं । बुटवलको एक मोबाइल पसलले करिब साढे ७ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मंगलबार उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको छ । बुटवलमा सञ्चालनमा रहेको

एक साताभित्रै मौद्रिक नीति ल्याउँछौंः गभर्नर

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति साउनको तेस्रो साता सार्वजनिक हुने भएको छ । बजेट संशोधनलाई केही हप्ता कुरेको राष्ट्र बैंकले अब भने मौद्रिक नीति ल्याउने भएको हो ।

पर्यटन उद्योगमा संलग्नलाई तत्काल खोप उपलब्ध गराउन माग

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ समक्ष पर्यटन उद्योगमा संलग्न सबै व्यक्तिलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ । हानकी अध्यक्ष सिर्जना राणाले मंगलबार मन्त्री

प्रधानमन्त्रीले मागे प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा

काठमाडौं । कार्यसम्पादन गतिलो नभएको र व्यापक जनगुनासो आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन भनेका छन् । प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार