डाङ्गोटेको कम्पनीले दैनिक साढे ६ लाख ब्यारेल इन्धन

एजेन्सी । नेपालमा समेत सिमेन्ट उद्योग खोल्ने लक्ष्यका साथ लगानी बोर्डमा प्रस्ताव पेश गरेपनि खानी नपाएको अफ्रिकाको डाङ्गाटे समूहले दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया

नयाँ नोटको रौनक (फोटोफिचर)

काठमाडौं । केन्द्रीय बैंकले सोमबारदेखि नयाँ नोट सहटीको सुविधा शुरु गरेको छ । सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय कार्यालय र ७ वटै प्रदेशका कार्यालयबाट नयाँ नोट साट्न पाउनेछन् । सोमबार विहानैदेखि सर्वसाधारणले

उद्योगलाई मागेजति विजुली उपलब्ध गराउन कुलमानले थाले पहल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगहरुलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरुको निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको

साउन र भदौ महिनामा १०८ वटा अपार्टमेन्ट किनबेच

काठमाडौं । भदौ महिनामा देशभरको मालपोत कार्यालयबाट ५६ वटा अपार्टमेन्ट किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको भदौ महिनामा ५६ वटा अपार्टमेन्ट लिखत पारित

बुटवल उपमहानगरपालिकाको मेयर सुवेदीमाथि मुक्का प्रहार

काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका क्रममा स्थानीय एक युवाले सुवेदी मुक्का प्रहार गरेका हुन् । सोमबार विहान पहिरो अवलोकन

पूर्वसूचना बिना जागिर छाड्ने १२ कर्मचारीसँग मेगा बैंकले असुल्यो साढे ५ लाख

काठमाडौं । मेगा बैंकले जागिर छाड्ने कर्मचारीसँग साढे ५ लाख रुपैयाँ बढी असुल गरेको छ । बैंकले कर्मचारी विनियमावली विपरीत जागिर छाड्ने १२ जना कर्मचारीसँग ५ लाख ५६ हजार ७८८

संसदबाट बजेट पास, एमालेको नाराबाजी कायमै

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो । सरकारले यसअघि बजेट

प्रि-ओपनिङमा ५.७२ अंकले बढ्यो नेप्से, ४६ कम्पनीको कारोबार

काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ५.७२ अंकले बढेको छ । प्रि-ओपनिङमा ४६ वटा कम्पनीको कारोबार भएको छ । जसमा २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटा

एनसीएचसएल प्रणालीमा अब तीन बजेसम्म कारोबार हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली एनसीएचएल आइपिएएसमा ३ बजेसम्म कारोबार हुने भएको छ । बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न

तरलता अभावले ब्याजदर बढाउँछ, ब्याजदर बढ्दा निष्क्रिय कर्जा बढ्न सक्छः डा. वुद्धि मल्ल

एकपटक जेपी मोर्गानका प्रमुख कार्यकारी अधिकृत जेमी डिमोनलाई उनको छोरीले आर्थिक संकट भनेको के हो भनेर साध्छिन् । छोरीको प्रश्नपछि डिमोनलाई मुसुक्क मुस्कुराएर यो हरेक ५/७ वर्षमा घटिरहने एउटा घटना