गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा लिँदा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि बैंक र कम्पनीबीच सम्झौता भएको

कोरोना बीमाको भुक्तानीबारे अर्थमन्त्रीको चासो, प्रक्रिया शुरु गर्न दिए निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले कोरोना बीमाको भुक्तानीका सम्बन्धमा चासो व्यक्त गरेका छन् । सरकारको दायित्वमा परेको ११ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानीमा ढिलाइ भएसँगै अर्थमन्त्री शर्माले छलफल शुरु गरेका

दशैंअघि किस्ता तिर्न ऋणीलाई बैंक तथा वित्तीय संस्थाको दबाब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दशैं अगाडि नै ऋणको किस्ता तथा ब्याज तिर्नका लागि दबाब दिएका छन् । दशैंका लागि असोज २६ गतेदेखि ५ दिनको विदा शुरु हुन्छ

किन विवादमा पर्यो प्राधिकरणको प्रस्तावित डिमाण्ड शुल्क ? कुन समूहमा कति बढ्यो शुल्क ?

काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग महासंघले मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बिजुलीमा प्रस्तावित डिमाण्ड शुल्क नबढाउन आग्रह गरे । महासंघका अन्य धेरै माग थिए । त्यसमा विद्युत्

उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघ बीच सम्झौता आपसी सहयोग अभिवृद्धि गर्ने

काठमाडौं । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका

र्‍याडिसन होटलको सञ्चालकमा तिवारीसहित ६ जना निर्विरोध निर्वाचित

काठमाडौं । पाँचतारे होटल र्‍याडिसनको सञ्चालक समितिमा प्रकाश तिवारी फेरि निर्वाचित भएका छन् । उनीसँगै ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । ओरियण्टल होटल लिमिटेठ अन्तर्गत सञ्चालित र्‍याडिसनमा बुधबार

दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह

काठमाडौं । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् । उनीहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा

धनगढीबाट परीक्षणकालीन सवारी चालक अनुमति पत्रको वितरण शुरु

काठमाडौं । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित

वीरगन्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित भएका छन् । सेराटन दुबई क्रिक होटल्स

नेपाल फाइनान्सको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख