विदेशी साझेदार भित्र्याएर डुबेको उद्योग चलाउने चण्डीराजको तयारी

काठमाडौं । व्यवसायी चण्डीराज ढकालले १० वर्षदेखि बन्द रहेको गार्मेन्ट उद्योग (मोमेन्टो एपेरिएल्स प्रालि) फेरि सञ्चाल गर्ने तयारी गरेका छन् । उद्योगमा लगानीसहितको विदेशी साझेदार भित्र्याउनका लागि प्रक्रिया अघि बढाइसकेको

ग्लोबल आइएमई बैंकका ग्राहकले दराज ११ः११ मा १५% छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन् । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा

आइएमईको वर्ल्ड भ्रमण विथ साइग्रेस शुरू

काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य सहरमा कात्तिक २३

काठमाडौं-लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ– लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ। हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका

इन्टरनेटमा ‘प्राइस वार’, सिजीको ५० एमबीपीएस इन्टरनेट ६४९ रुपैयाँमै

काठमाडौं । पछिल्लो समय इन्टरनेट बजारमा मूल्यको चर्को प्रतिस्पर्धा भइरहेको छ । खासगरी, जेठ महिना महिनामा सिजी नेट बजारमा प्रवेश गरेसँगै ‘प्राइस वार’ बढेको हो । ९ सय ९९ रुपैयाँमा

भारतमा विद्युतीय सवारीमा अनुदान बढाइयो, २ वर्षभित्र हजारौं चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने विषयमा भाषणमा धेरै काम भएपनि व्यवहारमा खास काम हुन सकेको छैन । तर, भारत सरकारले भने यसमा रणनीतिक हस्तक्षेप गर्ने नीति अगाडि

६ वर्षपछि जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुँदै, कात्तिकमै सकिने

काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डको सडक कालोपत्रे गर्न लागिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रे हुन लागेको हो । जोरपाटी

मोटरसाइकल एसेम्बलिङ उद्योगलाई नयाँ मापदण्ड

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले मोटरसाइकल एसेम्बलिङ उद्योगलाई नयाँ मापदण्ड ल्याएको छ । विभागले गत बुधबार सचना जारी गर्दै मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि

लगातार उकालो लाग्दै बिटक्वाइनको मूल्य, प्रति इकाइ १ लाख ३५ हजार डलरसम्म पुग्ने अनुमान

एजेन्सी । पछिल्ला दिनमा पुन भर्चुअल मुद्राको मूल्यमा उच्च अंकले बढेको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार एक पछि अर्को गर्दै नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको भर्चुअल मुद्राको मूल्य प्रति इकाई

अपडेट : कारोबार सुरु भएको डेढ घन्टामा ५८ अंंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर कारोबार सुरु भएको डेढ घन्टाको अवधिमा बजार मापन गर्ने सूचक ५८.०८ अंकले घटेर परिसूचक २७७१.५६ बिन्दुमा रहेको छ । कारोबारको सुरु देखी नै घटेको बजारमा अहिलेसम्म पनि