सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

तरलता अभाव भएपछि २० अर्ब प्रणालीमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव भएका कारण राष्ट्र बैंंकले दुई साताको लागि २० अर्बको

साना किसान विकास लघुवित्तले २६.३१% लाभांश दिने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २६.३१ प्रतिशत

वाणिज्य बैंकमा निक्षेप घट्दै, सीडी रेसियो ९०% बढी

काठमाडौं । तरलता अभाव खेपिरहेका वाणिज्य बैंकमा निक्षेप घट्ने क्रम जारी देखिएको छ । दुई दिनको अवधिमा बैंकबाट १ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदरको

प्रि-ओपनिङमा १.८४ अंकले बढ्यो बजार, साढे १५ लाखको कारोबार

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । कारोबारमा बजार १.८४ अंकले बढेर २७३६.८६ बिन्दुमा रोकिएको छ । २० कम्पनीको २ हजार ६०७ कित्ता सेयर १५ लाख

जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा

काठमाडौं । नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल(युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको

कालिका लघुवित्तको लाभांश घोषणा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको लागि लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष

ज्योति विकास बैंकले १५.५% लाभांश दिने

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीहरुको लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालन समितिको बैंकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७७-०७८ को

दिमागलाई मेसिनसँग जोड्ने प्रविधिको खोजीमा मस्क, यस्तो छ उनको संघर्षपूर्ण जीवनको कथा

एजेन्सी । जति पटक असफल हुन्छौं, त्यति नै पटक प्रयास गर । जुन दिनसम्म सफल हुन सकिदैन, त्यो दिनसम्म लगातार लागिपर । कोही कसैका हकमा यो लागू हुन्छ भने त्यो

जोरपाटी-साँखु सडकखण्डः विवादित स्थान बाहेकमा चैतभित्रै कलोपत्रे

काठमाडौं । काठमाडौ उपत्यका सडक बिस्तार आयोजनाअन्तर्गत सडक बिस्तारको कार्यले चैतसम्म पूरा गर्ने लक्ष्य लिइए पनि विवाद भएका क्षेत्रमा भने काम नहुने भएको छ । काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाका