धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आवेदन दिएका तीन जनालाई व्यावसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाइएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिको कात्तिक २८ गतेको निर्णयअनुसार