जुट खेतीका ८८ वर्ष: ३ दशकअघि ७० हजार

३ दशकपहिले मोरङ, सुनसरी र झापामा मात्र ७० हजार हेक्टरमा जुट खेती हुँदा एक लाख टन भन्दा बढी जुट उत्पादन भएको थियो । यतिबेला ती तीन जिल्लामा ६ हजार ९८५

चीन लक्षित ट्रम्पको कर योजनाले एसियाका देशहरुलाई के फाइदा ?

एजेन्सी । जनवरीमा अमेरिकाको राष्ट्रपति पदभार गर्ने तयारी गरेका डोनाल्ड ट्रम्पले अगाडि सारेको कर वृद्धिको योजना यतिबेला निकै चर्चामा छ । राष्ट्रपति निर्वाचनका बेला उनले अगाडि सारेको कर बढाउने योजना

कालिमाटी तरकारी बजारमा आज : कस्तो छ बिहिबारको तरकारीको मूल्य ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो लोकल गोलभेडा ७०, टनेलको सानो गोलभेडा १०३, आलु आलु ७७.६७, सेतो आलु

हेटौँडा सिमेन्ट उद्योगको उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा

पृथ्वीराजमार्ग छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने

दमौली । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र

लाइन काटेका सबै उद्योगमा प्राधिकरणले जोड्यो बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले लाइन काटेका सबै उद्योगमा विद्युत् जोडेको छ । ठूला ११ उद्योगबाहेक सबैमा लाइन जोडिएकामा बुधबार राति ९ बजेसम्म ती उद्योगमा पनि जोडिसकेको हो ।

धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या, त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं । धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बुधबार साँझ ७ बजे धनगढी उडेको २५५ नम्बरको