कालिमाटी तरकारी बजारमा आज : कस्तो छ बिहिबारको

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो लोकल गोलभेडा ७०, टनेलको सानो गोलभेडा १०३, आलु आलु ७७.६७, सेतो आलु

हेटौँडा सिमेन्ट उद्योगको उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा

पृथ्वीराजमार्ग छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने

दमौली । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र

लाइन काटेका सबै उद्योगमा प्राधिकरणले जोड्यो बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले लाइन काटेका सबै उद्योगमा विद्युत् जोडेको छ । ठूला ११ उद्योगबाहेक सबैमा लाइन जोडिएकामा बुधबार राति ९ बजेसम्म ती उद्योगमा पनि जोडिसकेको हो ।

धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या, त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं । धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बुधबार साँझ ७ बजे धनगढी उडेको २५५ नम्बरको

नेसनल लाइफको इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप सम्पन्न

काठमाडौं । ‘एक्सेल एन्ड इलिभेट’ भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक

इनड्राइभले नेपालमा लन्च गर्यो इनड्राइभ कम्फर्ट, के हो यो नयाँ सुविधा ?

काठमाडौं । नेपालमा इनड्राइभले नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ फिचर सुविधा सुरु गरेको छ । यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा यस्तो सेवा विस्तार गरेको हो । यात्राको