एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेल लाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको

एनआईएमबीका ग्राहकलाई कमलादीको स्काईवाक टावरमा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट दिइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र वन्डर्स नेपालबीच भएको सम्झौतामा एनआईएमबीका

प्रधानमन्त्रीबारे विवादित अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । आफूलाई नागरिक अभियन्ताको दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी ओलीले विदेशमा अर्बौं लगानी गरेको भन्दै सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनी मंगलबार

सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखा उद्घाटन

काठमाडौं । सैनामैना नगरपालिकाको नगर प्रमुख फणेन्द्र प्रसाद शर्माद्वारा मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन गरेका छन् । सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन गरिएको

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा

१ अर्ब २७ करोडमा १० तलाको लक्जरी अपार्टमेन्ट: अफरसहित बुकिङ खुला, ३ बीएचकेसम्मका यस्ता छन् युनिट

काठमाडौं । अपी पावरको सहायक कम्पनी अपी इन्फ्रा लिमिटेडले ललितपुरको झम्सिखेलमा लक्जरी अपार्टमेन्ट निर्माण परियोजनाको शिलान्यास गरेको छ । १ अर्ब २७ करोड रुपैयाँ लगानीमा यो अपार्टमेन्ट निर्माण गर्नका लागि

१७ क्विन्टल गाँजासहित एक जना पक्राउ

सप्तरी । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि

अमेरिकामा बस्ने विदेशीलाई अहिलेसम्मकै कठोर नीति, देशनिकाला गर्न ट्रम्पले सेना प्रयोग गर्ने

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आप्रवासीहरुका लागि वा उनीहरुविरुद्ध के कस्ता निर्णय गर्लान् भनेर आम चासोको विषय बनिरहेको छ। २० जनवरीमा ह्वाइट हाउसमा प्रवेश गर्न लागेका ट्रम्पले आप्रवासीहरुको

मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म

मध्यपहाडी लोकमार्गको खरङ्वा-यावरा खण्ड कालोपत्र

तेह्रथुम । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र