सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार १८ सय

जनतालाई देउवा सरकारको महंगी उपहारः दूध, अण्डा, मासु, चामल र दालको मूल्य थेग्नै नसक्ने गरी बढ्यो

काठमाडौं । आज उपभोक्ता अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तर पछिल्लो समय अचाक्ली बढेको वस्तुको मूल्यबारे भने सरकारको ध्यान पटक्कै गएको देखिन्न । प्रधानमन्त्री शेरबहादुर

नेपाल–युएई संयुक्त समितिको बैठक आज हुँदै

आबुधावी । नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधावीमा हुने भएको छ । नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार

पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न श्रीलङकासँग चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सार्क सदस्य राष्ट्र श्रीलंकासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव गरेको छ । नेपालका लागि श्रीलङकन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको

टेलिकमले दियो ४० प्रतिशत लाभांश, पहिलो पटक २० प्रतिशत बोनस सेयर

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई

लगानीकर्तालाई थाहै नदिइ सेयर बिक्री गर्ने मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही गर्दै धितोपत्र बोर्ड

काठमाडौं । कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गर्ने धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई धितोपत्र बोर्डले कारबाही गर्ने भएको छ । विभिन्न लगानीकर्ताको सेयर अनुमति

एमसीसीबारे भ्रम चिर्न कांग्रेसले निकाल्यो ५० पृष्ठको पुस्तिका (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले एमसीसीबारे बजारमा फैलिएको हल्ला चिर्न र जनतालाई यथार्थ जानकारी गराउने उदेश्यले पुस्तिका सार्वजनिक गरेको छ । संसदबाट पास भएको एमसीसी सम्झौताको जनस्तरमा तीव्र विरोध भइरहेको छ

उपभोक्ता समितिलाई ठेक्का दिँदा भ्रष्टाचार मौलायो: ठेकेदारका अध्यक्ष

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११औं संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । सोमबार नवनिर्वाचित नयाँ

ठेक्कामा रहेको सिण्डिकेट हटाउने निर्माण व्यवसायी महासंघ अध्यक्ष सिंहको घोषणा

ठेक्कामा केही निर्माण कम्पनीको सिण्डिकेट अन्त्य गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको घोषणानेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११

उपत्यकामा फागुन २२ गतेदेखि होण्डाको एक्सचेञ्ज क्याम्प शुरु हुने

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले फागुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्सचेञ्ज क्याम्प आयोजना गर्ने