एमालेका ३ पूर्वअर्थमन्त्रीलाई काउन्टर दिन अर्थमन्त्री शर्माले आज
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको बर्तमान अवस्थाबारे जानकारी दिने उदेश्यले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । मन्त्री शर्माको सचिवालयले सोमबार अपरान्ह ४ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण