स्मार्ट सिटीको निर्माण कार्य अघि नबढाइ जग्गा रोक्का
काठमाडौं । स्मार्ट सिटी निर्माण कार्य सम्पादन प्रक्रियालाई यथासमयमा अगाडि नबढाई नागरिकको जग्गा लामो समयसम्म रोक्का नराख्न महालेखाले निर्देशन दिएको छ । महालेखापरीक्षकको ५८औं प्रतिवेदनमा स्मार्ट सिटी निर्माण कार्यमा चासो