खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको

४ महिनामा साढे १८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत, सबैभन्दा बढी आईसीटी क्षेत्रमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) को अवधीमा १८ अर्ब ६६ करोड ५१ लाख १३ हजार रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतालाई स्वीकृत गरेको छ ।

दुर्गा प्रसाईंलाई वीर अस्पताल लगियो

काठमाडौं । दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोप मंगलबार प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई प्रहरीले

विदेशी मुद्राको सञ्चिति १६ अर्ब ६० करोड डलर पुग्यो, १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १६ अर्ब ६० करोड डलर पुगेको छ । चालु आर्थिक वर्षको साउनको सुरुमा १५ अर्ब २७

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३८.७ प्रतिशतले वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कमी आउँदा सुनको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०८० असोज मसान्तमा प्रतिब्यारल ९२.५२ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य चालु आर्थिक

रेमिट्यान्स साढे ११ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो ४ खर्ब

काठमाडौं । रेमिट्यान्स साढे ११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यास

मूल्य वृद्धि घट्यो: दाल घ्यूको बढ्दा मरमसलाको कम

काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको

एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेल लाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको

एनआईएमबीका ग्राहकलाई कमलादीको स्काईवाक टावरमा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट दिइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र वन्डर्स नेपालबीच भएको सम्झौतामा एनआईएमबीका

प्रधानमन्त्रीबारे विवादित अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । आफूलाई नागरिक अभियन्ताको दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी ओलीले विदेशमा अर्बौं लगानी गरेको भन्दै सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनी मंगलबार