सेबोनका कर्मचारीलाई सुपरिवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह,

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले सेबोनका कर्मचारीलाई सुपरीवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह गरेको बताएका छन् । अर्थ समितिको बिहीबार बैठकमा उनले धितोपत्र बजारमा नियमन कमजोर भएका कारण

मालपानी खाएर क्यानमा प्रमुख नियुक्त गर्नेले दुर्घटनाको जिम्मा लिनुपर्छ: सांसद शाह (भिडियो)

काठमाडौं । सांसद प्रभु शाहले पछिल्लो समय भइरहेको हवाई दुर्घटनाले नेपालको छवि ध्वस्त बनाइरहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद शाहले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने थियो

पिपुल्स इनर्जीले आईपीओ जारी गर्दै, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका

अर्थ समितिमा सांसद सूर्य थापाको प्रश्न: सेयर कारोबार भइरहेको समयमा किन बैठक बसेको ?

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सेयर बजार चलिरहेको समयमा अर्थ समितिले सेयर बजारकै बिषयमा किन बैठक राखेको भन्दै प्रश्न गरेका छन् । धितोपत्र ऐनको दफा ९५ र ९६

प्यान अध्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आह्वान गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ

बादलभित्र हेलिकप्टर छिर्दा दुर्घटना भयो: प्राधिकरण महानिर्देशक

काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बादलभित्र छिरेका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको बताएका छन् । बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलि दुर्घटनामा पर्दा ५ जनाको

कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई काठमाडौंको समाज डेन्टलका सेवाहरुमा विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड र समाज डेन्टल प्रालिबीच हालै यसबारे सम्झौता भएको हो । सम्झौता अनुसार

६ अमेरिकी उडाउन अनुमति पाएको डाइनेस्टीको हेलिकप्टरले चिनियाँ लगेको खुलासा

बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ४ चिनियाँ नागरिकको मृत्यु भएको छ । तर एयर डाइनास्टीले भने ६ अमेरिकी नागरिक उडाउन अनुमति लिएर चिनियाँ नागरिक लगेको पाइएको छ । काठमाडौं

उद्धारमा अस्वभाविक ढिलाइबारे क्यानका पदाधिकारीसँग मन्त्रीको छलफल, सुधार्न निर्देशन

मन्त्री पाण्डेले एक हप्ताभरका लागि अत्यावश्यक वाहेक पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम र भेटघाट स्थागित गर्दै हवाई सुरक्षाका विषयमा आवश्यक कदम चाल्ने तयारी गरेका छन् काठमाडौं । साउन २३ गते बुधबार

टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरण हुँनै लाग्दा ‘ओभरसुट’

काठमाडौं । स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको