इन्साइडर ट्रेडिङ र कर्नरिङ गर्नेविरुद्ध निर्ममताका साथ कानुनको

पुँजी बजारलाई विकसित, सवल र चलायमान बनाई देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य साथ स्थापित नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्व भर्खरै सम्हालेको छु । यस जिम्मेवारीलाई

माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिए, २ जना भित्रीए

काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रीएका छन् । बैंकका संस्थापक सेयरधनी श्री राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।

भारत र चीनपछि अरू देशका नागरिक नेपाल आउँदा क्यूआरबाटै पैसा तिर्न मिल्ने बनाउँदैछौं

निलेशमान सिंह प्रधान नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत हुन् । विगत डेढ दशकदेखि उनले एनसीएचएलको नेतृत्व सम्हालिरहेका छन् । एनसीएचएलले नेपालमा डिजिटल फाइनास र भुक्तानीको पूर्वाधार निर्माणमा

नेपालको बजेटबराबर आईपीएलको ब्रान्ड भ्यालु, कस्तो छ एनपीएलको स्थिति ?

काठमाडौं । नेपाली खेल प्रेमीमा यतिबेला क्रिकेटको महाकूम्भ चलिरहेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा इन्डियन प्रिमियर लिग (आईपीएल) को झल्को दिने गरी नेपाल प्रिमियर लिग (एनपीएल) भइरहेको छ ।

कालिमाटी तरकारी बजारमा आज : कति छ तरकारीको मूल्य ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार ठुलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ । यसैगरी सानो गोलभेडा ९०, टनेलको सानो गोलभेडा १२५, रातो आलु ७०, सेतो आलु ६१, प्याज

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र

कस्ता हुनुपर्छ नेपालका सहरहरु ?

शास्त्रीय परिभाषा अनुसार गैरकृषिजन्य अर्थतन्त्रको प्रधानता भएको, भौतिक पूर्वाधार भएको, बढी जनघनत्व भएको बस्ती नै सहर हो । आधुनिक सहरमा पछिल्लो विज्ञान प्रविधिले ल्याएका सेवा, सुविधा उपलब्ध हुनुपर्छ । मान्छेहरूको

वाइडबडी विमान खरिदमा भ्रष्टाचार ठहर, कंसाकारसहित ४ जनालाई कैद सजाय

काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायण सिंह राई

भाटभटेनीका ५४ सदस्य ६ दिनका लागि थाइल्यान्ड जाँदै

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना टिम सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ ।भोलि उनीहरु थाइल्यान्ड जान लागेका हुन् । ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४