वित्तीय कारोबार गर्नेले इजाजत लिनुपर्ने, तीन वर्गका सहकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘वित्तीय सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार पारेको छ । वित्तीय सहकारी नियमन तथा सुपरिवेक्षण प्राधिकरण

सहकारीको सवा ६ करोड ठगेर बराह ज्वेलरीका अध्यक्ष फरार

काठमाडौं । बराह ज्वेलरी इन्डस्ट्रिजका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने) सहकारी ठगी प्रकरणमा फरार रहेका छन् । अभिमत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका विश्वकर्मासहित ७ जना १८ बचतकर्ताको

सेयर बजारका साना लगानीकर्तालाई एकपल्ट एक्का परे तीनपल्ट दुक्का पर्छः दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंले सेयर बजारमा साना लगानीकर्ता हीत कहिल्यै नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रसाईंले सेयर बजारमा साना लगानीकर्ताको लगानी कहिल्यै पनि सुरक्षित नहुने

डेडिकेटेड ट्रंकलाइन विवाद: सभापति पोखरेलले संसद बैठकमा किन लगाए मुर्दावादको नारा ? (भिडियो)

काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले संसदभित्रै मुर्दावादको नारा लगाएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै लेखा समितिका सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा आफ्नो चरित्र हत्या

सेयर बजारमा करेक्सन, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । निरन्तर बढोत्तरी पछि बजारमा मंगलबार बढोत्तरी देखिएको हो ।बजार मापन गर्ने सूचक ८.१८ अंकले घटेर परिसूचक २९२३.४६ बिन्दु कायम भएको छ

एएफसी च्यालेन्ज लिग प्ले अफ एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको‌ प्ले अफको‌ प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको‌ छ । सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज

सांसदको प्रश्न: उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा कहिले छुट्याउने ? (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको पुष्टी दुई साताका बीचमा भएका दुई ठूला हवाई दुर्घटनाले पुष्टि भएको बताएकी छन् ।

सहकारी ठगी आरोपमा जेलमा रहेकालाई सिंहदरबारमा ल्याएर छानबिन समितिको सोधपुछ

काठमाडौं । सहकारी बचत रकम अपचलन छानबिनका लागि गठन भएको संसदीय छानबिन विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ । सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरुसँग आइतबारदेखि सिंहदरबारमा

प्रचण्ड प्रधानमन्त्री हुँदा अधिक आशावादी भएर आर्थिक वृद्धिदर घोषणा गरिएको हो ?

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर र अर्थतथन्त्रको आकार अनुमान गर्दा अधिक आशावादी बनेर गरेको पाइएको छ । आव २०८०/८१ को तेस्रो त्रैमासको त्रैमासिक कुल गार्हस्थ्य

सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिसम्म पुग्ला?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै सबैभन्दा महँगो भएको छ। नेपाल सुनचाँदी