उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगको काटिएको विद्युत सुचारु गर्न सरकारसँग माग गरेको छ । बिजुली महसुल भुक्तानी नगरेको अभियोगमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार केही ठूला उद्योगको बिजुली

हिमालयन बैंकले ६४ करोड ७५ लाख रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउने

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा फर्दर पब्लिक अफरिङ (एफपिओ) ल्याउने भएको छ । चुक्ता पुँजीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपिओ ल्याउन लागेको हो । हाल

सरकारका सचिव फणिन्द्र गौतम र सहसचिव रितेश शाक्यविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल सरकारका एक जना बहालवाला सचिव र एक जना सहसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छ । आयोगमा आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव फणिन्द्र गौतम

मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले विमानस्थलबाट मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । केही दिनअघि विमानस्थलबाट १४ किलो सुन फेला परेको थियो

५ महिनामा पौने ६ खर्ब व्यापारघाटा

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले पौने ६ खर्ब व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ५ खर्ब ७९ करोड १५

हवाई सेवा सम्झौताका देश थपिँदै: ४१ मुलुकसँग सम्झौता, १८ कम्पनीबाट मात्र उडान

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि विदेशी वायुसेवासँग सम्झौता गर्ने क्रम बढ्दै गएको छ । हालसम्म ४१ वटा मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको सरकारले आगामी साता अर्को एक देशसँग हवाई

सिटिजन्स बैंकका पूर्वअध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

काठमाडौं । सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष कुलचन्द्र गौतम बैंकर्स संघबाट सम्मानित भएका छन् । शनिबार चितवनमा आयोजित संघको ३७ औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको

बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य निर्वाचित

काठमाडौं । बैंकर्स संघको ३७औँ बार्षिक साधारणसभाले ५ जना कार्यसमिति सदस्य चयन गरेको छ। शनिबार चितवनमा भएको संघको साधारणसभाले सदस्य चयन गरेको हो । संघमा नयाँ सदस्यमा प्रभु बैंकका प्रमुख

कालिका पावर कम्पनीको लाभांश घोषणा

काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ नगद लाभांश

गुगल क्रोममा प्रयोगकर्तालाई थप सुरक्षा, ‘सेफ्टी चेक’ फिचर

एजेन्सी । प्रविधिसम्बन्धी कम्पनी गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोमको ‘सेफ्टी चेक’ फिचरलाई अपडेट गर्ने भएको छ । प्रयोगकर्ताको गोपनियता र सुरक्षाका लागि गुगलले आफ्नो ब्राउजरको फिचरलाई अपडेट गनर्जे भएको