कुमारी बैंकबाट चार जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । कुमारी बैंकका चार जना संस्थापक सेयरधनीले ६६ हजार ७६९ कित्ता सेयर बिक्री गर्न खोजेका छन् । बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्री गरेर बाहिरिन खोजेपछि बैंकले सूचना

अरुण भ्याली र रिडी पावर कम्पनीले बोर्डबाट पाए हकप्रद सेयर निष्कासन गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले अरुण भ्याली हाईड्रोपावर कम्पनी र रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न

भियतनामी ईभी कम्पनी विनफास्टले भारतमा कारखाना बनाउँदै

एजेन्सी । भियतनामी विद्युतीय गाडी निर्माता कम्पनी विनफास्टले भारतमा आफ्नो उत्पादन कारखाना खोल्ने भएको छ । शनिबार उक्त कम्पनीले भारत सरकारसँग सम्झौता गर्दै भारतको दक्षिणी राज्य तमिलनाडुमा आफ्नो उत्पादन कारखाना

बीमितको रोजाइमा पर्छन् यी तीन प्रकारका बीमालेख, कुनको बिक्री कति ?

काठमाडौं । जीवन बीमाका बीमितले ९ प्रकारका बीमालेख मध्ये तीनवटा बीमालेख सबैभन्दा धेरै खरिद गर्ने गरेको पाइएको छ । १४ वटा जीवन बीमा कम्पनीले ९ प्रकारका बीमालेख बिक्री गर्दै आए

अलैँचीको भाउ तेब्बर बढ्यो, चार वर्षयताकै उच्च

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ

साढे ७९ करोडमा तयार भयो सरोवर एग्रो उद्योग, सञ्चालन गर्न १ अर्ब १० करोड ऋण लिँदै

काठमाडौं । धान प्रशोधनका लागि रुपन्देहीमा साढे ७९ करोड लगानीमा सरोवर एग्रो इन्डष्ट्रिज निर्माण भएको छ । दैनिक १२ घण्टामा ४० हजार ६४० मेट्रिक टन धान प्रशोधन गर्ने गरी नयाँ

पकेट क्षेत्रमै घट्यो सुन्तला उत्पादन

लमजुङ । लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्ने लगायत कारणले सुन्तला उत्पादनमा कमी आएको हो । बेसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती

सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्ः अर्थमन्त्री

रामपुर । अर्थमन्त्री ड। प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री महतले भने,

साइकल किन्न नसक्ने अहिले मोटरसाइकल किन्ने सामान्य भइसक्यो : अर्थमन्त्री महत

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले सबारी साधनतर्फ थोरै भएपनि भ्यालु एडिसनको काम भइरहेको बताएका छन् । नाडा अटोमोबाइल एशोसिएन अफ नेपालको ४७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै

‘उद्योगी र प्राधिकरणबीचको विवाद समाधानका लागि छिट्टै न्यायिक आयोग गठन गरौं’

उद्योगी र विद्युत प्राधिकरणबीच देखिएको डेडिकेटेड र ट्रंकलाइन विवाद दुई साता बितिसकेको छ । उद्योग वाणिज्य महासंघले सुरुमा नै हाम्रो विद्यमान निकायहरु विद्युत प्राधिकरण, विद्युत नियमन आयोग, उर्जा मन्त्रालय वा