नेप्सेको आँगनमा ललितपुरको साँढे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो प्राङगण (आँगन)मा साँढेको प्रतिमा स्थापना गरेको छ ।नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो । लामो समयदेखि नेप्सेले साँढेको प्रतिमा राख्ने

विदेशी लगानी निरुत्साहित नगर्न सरकारलाई सुझाव, एनसेलमाथि विभेद भएकाे तर्क

काठमाडौं । विदेशी लगानी निरुत्साहित नगर्न सरकारलाई सम्बन्धित क्षेत्रका जानकारहरुले सुझाव दिएका छन् । एनसेलमाथि विभेद नगर्न सरोकारवालाले सरकारलाई आग्रह गर्दै विदेशी लगानीलाई प्रोत्साहन गर्न पनि सुझाव दिएका छन् ।

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि बैंक

काठमाडौं । अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि यो कम्पनीले बुधबार सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । एक समारोहबीच अल्फा क्यापिटलका

स्टार्टअप उद्यम कर्जाको प्रस्ताव आह्वान

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्षमा औद्योगिक कर्जा प्रवाह गर्नका लागि प्रस्ताव आह्वान गरेको छ । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार योग्यता पुगेका नवीनतम

सुनको मूल्य अहिलेसम्मकै उच्च, एक सातामै रेकर्ड तोडियो

काठमाडौं । सुनको मूल्य वृद्धि भएर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य तोलामा १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ

माछापुच्छ्रे बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम थपेर ऋण दिने

काठमाडौं । माछापुच्छ्रे बैंक नेपालीहरूको चाड पर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना

बजारमा तरलता बढी भएपछि ४० अर्ब बढी खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । तरलता अत्यधिक भएकाले केन्द्रीय बैंकले यति धेरै पैसा खिच्न लागेको हो । बोलकबोलका माध्यमबाट नियमित

राष्ट्र बैंकले दियो लघुवित्तका ऋणीलाई कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ । नेपाल राष्ट्र

चालू आर्थिक वर्षमा काउन्टरसाइक्लिकल बफर ‘शुन्य प्रतिशत’

काठमाडौं । बैंकहरूले काउन्टरसाइक्लिकल बफरवापत अतिरिक्त पुँजी जुटाउनस नपर्ने भएको छ । केन्द्रीय बैंकले सर्कुलर गर्दै २०८१ साउनदेखि लागू हुने गरि आव २०८१/८१ मा प्राथमिक पुँजीमा थप ०.५ प्रतिशत आवश्यक

कालिमाटी तरकारी बजारमा आज : गोलभेडामा ६ रुपैयाँ घट्यो, प्याजमा ८ रुपैयाँ बढ्यो

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबारको तुलनामा बुधबार ठूलो गोलभेडाको मूल्य ६ रुपैयाँले घटेको छ । सोमबार ठूलो गोलभेडा ६६.६७ प्रतिकिलोमा बिक्री भएको थियो । बुधबार भने यो गोलभेडा