मनकामना केवुलकार २७ वर्षमा: साढे १३ लाख यात्रुलाई

काठमाडौं । मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षमा प्रवेश गरेको उपलक्ष्मा आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिवद्धता

इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित चापागाँउ परियोजनाका घर जग्गा किन्दा सांग्रिला बैंकले ऋण उपलब्ध गराउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकर कुपण्डोल ललितपुरस्थित बृहत इन्भेष्टमेन्ट प्रालि बीच व्यावसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रालिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको

सिप्रदी र म्याक लुब्रिकेन्ट्सको २३ वर्षको अटुट सम्बन्धको प्रतीक ‘म्याक स्टार नाइट’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसन लिमिटेडले संयुक्त रूपमा “म्याक स्टार नाइट” कार्यक्रम राजधानीको सोल्टी होटेलमा गत मङ्गलवार आयोजना गरेको थियो । कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत

आईईएलटीएस टेस्टको शुल्क अब सजिलै आइएमई पे एपबाट तिर्न मिल्ने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल

१ लाख जरिवानाको पत्र एमालेले नबुझेपछि च्यासलबाट फर्कियो महानगरको टोली (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको पत्र बुझ्न अस्वीकार गरेको छ । नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि एमाले

‘मेरो डिजिटल’बाट घर जित्ने विजेताको नाम मंसिर १२ गते घोषणा हुने

काठमाडौं – ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको नाम मंसिर १२ गते घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमलाई कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । माउण्टेन इनर्जीले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो । माउण्टेन इनर्जी र सीता हाइड्रो

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९औँ बैठकले आजदेखि लागु हुनेगरी कायस्थलाई कम्पनी सचिवमा नियुक्त

भाटभटेनीको छतबाट साढे १२ मेगावट सौर्य उर्जा निकालिने

काठमाडौं । दशेभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी बिजुली निकालिने भएको छ । भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई