ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउँदै, चिरीबाबुले गरे

काठमाडौं । ललितपुरस्थित चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । सोमबार महानगर प्रमुख चिरीबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी अपाङ्गमैत्री आकाशे पुल निर्माणकार्यको शिलान्यास

एमाले सबैभन्दा धनी, राष्ट्रिय स्वतन्त्र पार्टीको आम्दानी कति ? (भिडियो रिपोर्ट)

काठमाडौं । नेपालका राजनीतिक दलहरु कसरी चल्छन् भन्ने प्रश्न आम नागरिकमा रहेको पाइन्छ । राजनीतिमा लाग्ने कतिपये आन्दानी वा अन्य व्यवसायमा कमै लागेर पूर्णकालीन रुपमा राजनीतिमा लागेको पाइन्छ । राजनीतिक

एक वर्षअघि र अहिलेको अर्थतन्त्रः बाह्य क्षेत्र सुध्रियो, आन्तरिक शिथिलता कायमै

काठमाडौं । कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले

बचतकर्ता ठग्ने सहकारीका सचिवको बयानः राजीनामा दिएर कतार गएको थिएँ, उतैबाट प्रहरीले पक्राउ गरेर ल्यायो

काठमाडौं । बचतकर्ताको करिब साढे ३ करोड बचत ठग्ने नमस्ते बचत तथा ऋण सहकारीका सचिव प्रमोद सिँजापति पक्राउ परेका छन् । सहकारीका अध्यक्ष लगायतले १२८ बचतकर्ताको ३ करोड ३८ लाख

नेपालबाट धागोको उच्च आयात गर्ने टर्कीसँग यस्तो छ वैदेशिक व्यापार

काठमाडौं । युरोपेली मुलुक टर्कीसँग नेपालले विगत लामो समयदेखि वैदेशिक व्यापार गर्दै आएको छ । नेपालले सन् १९२६ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । तर, लामो समयअघि कुटनीतिक सम्बन्ध

सेयरमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका मन्त्री पुनले नियामकसँग मागे बजार सुधारका योजना

काठमाडौं । अर्थमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सेयर बजारका लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरेका बर्षमान पुनले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नियामक निकायसँग सुझाव मागेका छन् । अर्थमन्त्रालयले धितोपत्र

गुणस्तरहीन खाना खुवाउने काठमाडौंका १६ वटा तारे होटललाई ३/३ लाख जरिवाना

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित तारे होटेलले अखाद्य वस्तु प्रयोग गरी खाना तयार गर्ने गरेको फेला परेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समयमा तारे होटेल केन्द्रित

सरकारले घोषणा गरेका २ हजार ६७४ सहिदलाई जनही १० लाख रुपैयाँ दिन लागिएको हो ?

मन्त्रिपरिषद्ले गत पुस २४ गते सहिद थप गर्ने गरी गरेको निर्णय अनुसार फागुन २४ गते २ हजार ६७४ जना सहिद थप भएको सूचना राजपत्रमा प्रकाशित भएपछि सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताका

एक वर्षमा कर्जाको व्याजदर १५ प्रतिशतले घट्यो

काठमाडौं। बाणिज्य बैंकबाट प्रवाह हुने कर्जाको व्याजदर एक वर्षमा १५ प्रतिशतले घटेको छ। गत वर्ष माघमा बैंकबाट प्रवाह हुने कर्जाको व्याजदर १३.०३ थियो । चालु आवको सोही अविधमा यस्तो व्याजदर

माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक

काठमाडौं । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र