नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओको तलब भत्ता करिब

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षमा बैंकका प्रमुख कार्यकारी सीईओ पृथ्वी प्रकाश पाण्डेलाई ५ करोड ३७ लाख ९ हजार ५४० रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

आरम्भ चौतारी लघुवित्तले बनायो सेयरधनीको हात खाली

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाउने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

लाइटर बोकेको ट्रकमा आगो लाग्दा कर्णाली पुलको १४ वटा ‘सपोट’डोरीमा समस्या, सवा करोड क्षति

कैलाली । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले

दुर्गा प्रसाईंले चैत ४ गते पाउलान् त बी एन्ड सी मेडिकल कलेज संचालन अनुमति ?

काठमाडौं । सर्वोच्च अदालतले बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा चैत ४ गते पेसी तोकिदिएको छ। झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले

गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति

काठमाडौ । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्ता सहमतिमा

ब्लु डायमण्ड सोसाइटीमा गरिमा विकास बैंकको वित्तीय जागरण कार्यक्रम

काठमाडौं । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारासहित गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । उक्त बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा

नेपालमा सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको

१५३ यात्रु लिएर आकाशमा उडिरहेको बेला विमानका दुवै पाइलट निदएपछि….

एजेन्सी । इन्डोनेशियाको स्थानीय वायु सेवा बटिक एयरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएका छन् । उडानका क्रममा पाइलट निदाएको घटना सार्वजनिक भएपछि त्यसबारे छानबिन थालेको त्यहाँको यातायात

महासंघको पहलमा १० अर्बको लगानी कम्पनी स्थापना हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा उक्त

विकास आयोजनाका काममा ढिलाइ नगर्न सांसद विनोद चौधरीको निर्देशन

नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेको विकास परियोजनाबारे सरोकारवालासँग छलफल गरेका छन् । सोमबार चौधरीले जिल्ला प्रशासन कार्यालयमा