पुरानो बानेश्वरमा गोल्यान ग्रुपले बनाइरहेको छ सवा अर्ब

काठमाडौं । गोल्यान ग्रुपले पुरानो बानेश्वरमा व्यवसायिक कम्प्लेक्स बनाइरहेको छ । बानेश्वरमा गोल्यान टावर प्रालिले १ अर्ब १६ करोड ९० लाख रुपैयाँ लगानीमा कम्प्लेक्स बनाउँदै गरेको हो । कम्पनीले कम्प्लेक्स

आफूले मनलाग्दी पैसा मागे भन्ने कुराको पुष्टि गर्न पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति दिएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले

प्रधानमन्त्री बन्नकै लागि गठबन्धन भएको होइन, मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन: ओली

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको दाबी गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रयोजनाका

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले

ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते काठमाडौंमा

काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको

असोजसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धी ५०० ठूला मुद्दा दर्ता नभए नेपाल ग्रे लिस्टमा पर्ने निश्चित

नेपालको अर्थतन्त्र (४० अर्ब ८२ करोड डलर ) भन्दा २२ गुणा ठूलो (९ खर्ब ७ अर्ब डलर ) भएको टर्की तथा ४ खर्ब अमेरिकी डलरभन्दा बढी कुल गार्हस्थ उत्पादन भएका

रिटेल कर्जामा नबिल बैंक आक्रामकः बैंकको परिचय नै बदल्ने विभाग हाँकिरहेकी चाँदनीको मिसन २ खर्ब

काठमाडौं । पछिल्लो समय नबिल बैंक रिटेल लेण्डिङ (खुद्रा कर्जा विस्तार)मा आक्रामक देखिएको छ । खुद्रा कर्जाले अर्थतन्त्र र बैंक दुबैको वृद्धिमा महत्वपूर्ण सहयोग गर्छ । त्यसैले नेपालको बैंकिङ क्षेत्र

पुँजी बजार सुधारका लागि सबै सरोकारवालाको सुझाव लिएर शुक्रबार मन्त्रीलाई पेश गर्दै सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारका लागि सरोकारवाला निकायसहितको सामुहिक योजना पेश गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार पुँजी बजार सुधारका लागि धितोपत्र बोर्ड, नेपाल स्टक

कोही किन बैंकर बनोस् ?

२०८० साल फागुन १५ गते अनलाइन मिडियाहरुमा समाचार आयोः देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको (हाल पुर्पक्षका लागि थुनामा) बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई आज समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका अनुसार