७ अर्ब लगानीमा समिट होटलसँगै लक्जरी अपार्टमेन्ट बन्दै

काठमाडौं । ललितपुरको कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट बन्ने भएको छ । समिट होटल प्रालिले कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट निर्माण गर्ने भएको हो । चौधरी ग्रुप र आइजे ग्रुपको संयुक्त लगानी रहेको होटल

सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलरहरूले गर्मीको ताप घटाउन सहयोग गर्ने

काठमाडौं । यो चिसो दिनहरूलाई बिदाइ र तातो दिनहरूलाई स्वागत गर्ने समय हो । यद्यपि हामीमध्ये धेरैजसो गर्मीको तातो घाममा नुहाउनको लागि उत्सुकता हुन्छौं । धेरै तापक्रम बढ्दा भने गर्मीले

माछापुच्छ्रेका ग्राहकलाई विगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान

सिटिजन्स बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु

एभरेष्ट बैंकलाई वान प्वाइन्टले एपीआई म्यानेजमेन्ट सिस्टम उपलब्ध गराउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ । समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष

स्थलमार्ग हुँदै पहिलो पटक चीन पुग्यो नेपाली चिया

एजेन्सी । नेपालको चियाले स्थलमार्ग हुँदै चीनको तिब्बतमा प्रवेश पाएको छ । तिब्बत सरकारको आधिकारिक वेबसाइट तिब्बतओएलडटसिएनकाअनुसार उत्तरपश्चिम चीनको जियाङ प्रान्तमा नेपालको चियाले प्रवेश पाएको हो । ल्हासा भन्सारलाई उदृत

एनआईसी एशिया बैंकले बढायो ब्याज, १७ वटाले घटाउँदा २ वटाको स्थिर

काठमाडौं । वाणिज्य बैैंकले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा धेरै बैंकले ब्याजदर चैतमा घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार फागुनको तुलनामा औषतमा चैतमा

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब २४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अंकले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अंकमा कायम

मन्त्रीका कार्ययोजना बनाउनमा व्यस्त सिंहदरबार, समीक्षाबिनै नयाँ योजनामा जोड दिँदै दोहोरिएका मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि माओवादीका ३ जना बाहेक सबै मन्त्री नयाँ आए । माओवादीले दोहोर्याएकामध्ये सञ्चार तथा सूचना

नेसनल हाइड्रोपावरको साधारणसभामा लफडा, सञ्चालक नै विवादमा उत्रिए

काठमाडौं । नेसनल हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित‍ भएको छ । यसअघि दुई पटक स्थगत भएको सभा आज (बुधबार) पनि स्थगन भएको हो । सभामा गणपूरक संख्या नपुगेपछि सभा स्थगन