सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन,

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। करिब

कानुन मन्त्रीको प्रश्न: सहकारीमा यतिधेरै समस्या आउँदा नियामक र अभियान के हेरेर बसेको ?

काठमाडौं । कानुन मन्त्री पदम गिरीले सहकारी संस्थामा समस्या बढ्दै गएको भन्दै सरोकारवाला निकायमाथि प्रश्न गरेका छन् । सहकारी संस्थाहरुमा लामो समयदेखि समस्या आउँदा नियामक निकाय तथा सरोकारवाला, सहकारी अभियान

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार सेयर

बहुउद्देश्यीय सहकारीको काम छैन, जिम्मेवार नहुने हो भने सहकारी थियो र भन्ने अवस्था बन्छ: खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बहुउद्देश्यीय सहकारी संस्थाहरुको काम नभएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा खतिवडाले बहुउद्देश्यीय नाम राखेर एकल उदेश्यको काम गर्ने संस्थाको

ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौं महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै

हवाईजहाजका पाटपुर्जाको जाँचपास रोकिँदा ७ विमान ग्राउण्डेड, एक सातामा नखुले सबै उडान ठप्प !

काठमाडौं । हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने पाटपुर्जाको जाँचपास डेढ महिनादेखि रोकिएको छ । वायुयानको पाटपुर्जा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आएर रोकिएका कारण आन्तरिक उडानका ७ वटा वायुयानले आवश्यक

औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार

काठमाडौं । औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ७७ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको हो

सेमिकन्डक्टर निर्माणमा आक्रामक बन्दै भारत, एक साथ तीन उद्योगको सुरुवात

एजेन्सी । सेमिकडक्टर निर्माणको क्षेत्रमा अग्रसर बन्दै गएको भारतमा बुधबार एक साथ तीन सेमिकन्डक्टर उद्योगको सुरुवात भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार करिब १.२५ लाख करोड भारतीय रुपैयाँ

काठमाडौं महानगरले कालिकास्थानमा फुटपाथसँगै पूर्वाधार निर्माण गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालिकास्थान मार्ग क्षेत्रको फुटपाथको निर्माणसँगै विभिन्न ठाउँमा पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरेको छ । महानगर कार्यापालिकाले एक सूचना प्रकाशित गर्दै उक्त ठेक्का आह्वान गरेको हो

अर्थ मन्त्रालयले लघुवित्त पीडितलाई वार्तामा बोलायो, माग सम्बाेधन गर्न समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि