नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको लाभांश घोषणा, हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । एनआरएन इनफ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने

२५ वर्षका लागि लाइसेन्स नवीकरण भएपछि वर्ल्डलिंकमा भित्रियो विदेशी साझेदार, फिनफण्डसँग सम्झौता हुँदै

काठमाडौं । २५ वर्षका लागि इजाजतपत्र नवीकरण भएसँगै इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकमा विदेशी साझेदार भित्रिएको छ । वर्ल्डलिंकले गत कात्तिक ३० गते नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास

आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर

उद्योगका सञ्चालकहरुको घरको लाइन काट्न प्राधिकरणले नियमन आयोगसँग सहमति माग्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने तयारी गरेको छ । बुधबार प्राधिकरणले त्यस्ता उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने सहमतिका

उद्योगमा बिजुली काट्न रोकिएपछि उद्योग सञ्चालकको घरमा बिजुली काट्दै कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको रकम बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने भएको छ । प्राधिकरण स्रोतकाअनुसार बक्यौता रहेका उद्योगका सञ्चालकको विवरण संकलन गर्ने कार्य भइरहेको छ

३ अर्ब २० करोड लागतमा रुपन्देहीमा तेल भण्डारण गृह बन्दै, ३ वर्षमा सकिने

भैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । आज भैरहवामा

राष्ट्र बैंकले निक्षेप–कर्जामा रोक लगाएको कर्णालीमा सेयर लगानीकर्ताको आकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ। राष्ट्र बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम

जाडोमा न्यानो बनाउन क्रम्प्टनका नयाँ हिटर र गिजरहरु नेपाली बजारमा

काठमाडौं । नेपाली उपभोक्ताका लागि उत्कृष्ट उत्पादन ल्याउने प्रतिबद्धतासहित सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा क्रम्प्टनका विविध विन्टर एप्लायन्सहरू उपलब्ध गराएको छ। यी उत्पादनहरू उपभोक्ताको आवश्यकता र जाडोयाममा सुविधा पुर्‍याउन डिजाइन गरिएका

पारस खड्का जस्मिन पेन्ट्सका सद्भावना दूत

काठमाडौं । जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लाई आफ्नो सद्भावना दूत नियुक्त गरेको छ। ‘नेपाली मनको नेपाली रङ्ग’ स्लोगन रहेको पेन्ट्स राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्कृत