सुन सिधै खरिद गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सुन सिधै खरिद गर्न दिन आदेश जारी गरेको छ । सुनसँग सम्बन्धित व्यावसायिक संगठनमा नरहेकाहरुलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्ले अन्तरिम आदेश दिएको हो । रिद्धिसिद्धि

विदेशमा कार्यक्रम र खर्च गर्ने पर्यटन बोर्डको कार्यविधि ७ वर्षपछि स्वीकृत, अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहज हुने

काठमाडौं । नेपाल पर्यटन बोर्डको विदेशमा कार्यक्रम तथा खर्च गर्ने कार्यविधि ७ वर्षपछि स्वीकृत भएको छ । बोर्डको उक्त कार्यविधि नहुँदा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न नसकिएको र खर्च गर्न समस्या भएको

मूल्यांकनभन्दा बढीमा आवेदन परेपछि एमसीसीले फेरि आह्वान गर्‍यो २९७ किमी प्रसारणलाइनको ठेक्का

काठमाडौं ।  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत निर्माण हुने ४०० केभी प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्‍वान भएको छ । मिलेनियन च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए-नेपाल) ले सूचना जारी गरेर ठेक्का निकालेको

‘बजाज माइलेज च्याम्पियन’का विजेताहरु पुरस्कृत

काठमाडौं । रौतहटको गौरमा सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’मा लोकेश कुमार चौरसियाले ९९ किमी प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन् । बजाज माइलेज च्याम्पियनमा नेपालभरका बजाज प्लाटिना चालकहरू

राष्ट्र बैंकले बजारबाट थप १०० अर्ब रुपैयाँ खिच्दै

काठमाडौं । बजारमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ बराबरको तलरता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलमार्फत् २१ दिनका लागि यति तरलता खिच्न

कार्यभार सम्हाल्दै सन्तोषनारायणले भनेः नयाँ स्टकमा सरकारको सहयोग लिएर अघि बढ्छु

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने बताएका छन् । बुधबार बोर्डमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्कटको धेरै

बिजुली नकाट्न नियमन आयोगको निर्देशनपछि प्राधिकरण सञ्चालक समितिको बैठक, के हुँदैछ निर्णय ?

काठमाडौं । विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको बसिरहेको छ । बुधबार सञ्चालक समितिको बैठक बसिरहेको हो । नियमन आयोगले

धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायणले सम्हाले कार्यभार

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्रिपरिषद वैठकले अध्यक्षमा नियुक्ति गरेको तेस्रो दिन कुर्सी सम्हालेका हुन् । उनले हिजो मंगलबार अर्थमन्त्री

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर, युरो र पाउण्ड बढ्दा अष्ट्रेलियन डलरको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा जोन्टा र एनसेल फाउन्डेसनसहितका संस्थाहरुको सहकार्य

काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालको संयुक्त पहलमा बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र यसको समाधान खोज्न योगदान पुर्‍याउने