सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्सले टिकट खरिदमा छुट दिने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिद

बिमा दाबी भुक्तानीलाई सरल, छिटोछरितो बनाउन प्राधिकरणले सहजीकरण गर्नुपर्योः मन्त्री सारू

काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले प्रदेश सरकारले नेपाल बिमा प्राधिकरणसँग समन्वय गरेर ‘प्रदेश बीमा नीति’ ल्याउने बताएका छन् । लुम्बिनी प्रदेशको राप्ती उपत्यकामा ‘प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरण’

टाटा मोटर्सको उत्साह, उमंगको दसैं योजना सार्वजनिक

काठमाडौं। नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले यस वर्षको दसैँलाई लक्षित गर्दै ग्राहकहरूको उत्साह, उमङ्ग र हर्ष उच्च राख्न विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत टाटाको

निसान गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकले सहज कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने विषयमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच सम्झौता भएको

कोदोको बिस्कुट: दशैंअघि नै भारत निर्यातको तयारी, कति पर्छ मूल्य ?

विराटनगर । विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ । नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुरु गरेको हो ।

सेयर बजार राताम्मे, घट्दै कारोबार रकम

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक ३६.८३ अंकले घटेर परिसूचक २७४९.५७ बिन्दु कायम भएको छ । बजार

उद्योग मन्त्री भण्डारीद्वारा कार्ययोजना सार्वजनिक, यस्तो छ उद्योग क्षेत्रमा गरिने प्रमुख सुधारका योजना

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधारको लागि समयसीमा निर्धारण गरि कार्ययोजना सार्वजनिक गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा रहेका

अर्थ मन्त्रालयका पाँच दर्जन उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालयले ५ दर्जन उपसचिवको सरुवा गरेको छ । सचिव र सहसचिवको सरुवा गरिसकेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपसचिवहरुको पनि जिम्मेवारी हेरफेर गरेका हुन् । ५८ उपसचिवको सुरुवा भएकामा

१ करोड ६८ लाख पर्ने एमजीको साइबरस्टर अटो शो को पहिलो दिनमै सोल्ड आउट

काठमाडौं । नाडा अटो शो-२०२४ मा राखिएको लक्जरी स्पोर्टस कार एमजी साइबरस्टर सोल्ड आउट भएको छ । कम्पनीले दुईवटा कार ल्याएको थियो । नाडा अटो शोको पहिलो दिन एउटा कार

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा २२ कम्पनीको साढे १९ अर्बको हकप्रद सेयर रोकियो

काठमाडौं । धितोपत्र बोर्डमा समयमा नै अध्यक्ष नियुक्त नहुँदा सूचीकृत २२ कम्पनीको १९ अर्ब ४० करोड २५ लख २२ हजार ९६८ रुपैयाँको १९ करोड ४० लाख २५ हजार २२९ कित्ता