ईसीएफको चौथो किस्ता निकासाअघि स्थिति मूल्यांकन गर्न आईएमएफको

काठमाडौं । विस्तारित किस्ता सुविधा (ईसीएफ) लिन नेपाल सरकारले गरेको सम्झौताअनुसार चौथो चरणको मूल्यांकन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोली नेपाल आएको छ । चौथो किस्ता प्रदान गर्नुअघि सम्झौता

गुगलका सीईओ पिचाइलाई मनपर्ने खाना छोले-भटुरे

‘विश्व एआई परिदृश्यमा भारत राम्रो अवस्थामा छ । यसको ट्रेन्ड बुझ्नुपर्छ । र एआई इनोभेसनको क्षेत्रमा भारतले नेतृत्व गर्नसक्छ ।’ एजेन्सी । गुगलका सीईओ सुन्दर पिचाइले हालै आफ्नो मनपर्ने भारतीय

रविलाई महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिट सर्वोच्चमा दर्ता हुने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने बाटो खुलेको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई सहकारी ठगी सम्बन्धमा कुनै पनि

माइडिया ब्रान्डको डिसवासर बजारमा, यस्ता छन् सुविधा

काठमाडौं । वर्ल्ड नम्बर वान अप्लाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक बीएलडीसी (BLDC) मोटर र WiFi आधारित आईओटी स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा रहेको मिडिया ब्राण्डको नयाँ

तीब्र दरले विस्तार हुने अर्थतन्त्र गण्डकीको, कर्णाली सबैभन्दा सुस्त, मधेशका जनता गरिब

काठमाडौं । देशका ७ प्रदेशमध्ये गण्डकी प्रदेशको अर्थतन्त्र सबैभन्दा तीब्र दरले विस्तार भइरहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको विवरणअनुसार गण्डकीको कुल गार्हस्थ उत्पादन वृद्धिदर ४.५५ प्रतिशत छ

प्रभु बैंकका कर्मचारीलाई होटल सरोवर र किङ्स लाउन्जमा छुट

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङ्स लाउन्ज पोखराले प्रभु बैंकका कर्मचारी, ग्राहक र कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुट दिने भएका छन् । मंगलबार छुट्टाछुट्टै समारोहमा

चीनसँगको टिप्ताला नाका खुलाउने तयारी, पहिलो चरणमा ५० जना व्यापारी तिब्बत जाने

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी

सेयर बजारमा हरियाली, बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १५.५४ अंकले बढेर परिसूचक २१३१.५४ बिन्दु कायम भएको छ । ३१८ कम्पनीको १ करोड ४४ लाख

मुक्तिनाथ विकास बैंकले दुई जिल्लामा गर्‍यो वृक्षरोपण

एजेन्सी । मुक्तिनाथ विकास बैंकले इलाम र महोत्तरी जिल्लाका दुई स्थानीय तहमा ३५० वटा कागतीका बिरुवा वृक्षरोपण गरेको छ । बैंकले इलामको इलाम नगरपालिकास्थित चियाबारी र पाटेनागीमा २५० वटा बिरुवा

मुद्रण विभागका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सरल कर्जा दिने

काठमाडौं । सञ्चार तथा संचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागका कर्मचारीहरुका लागि राष्ट्रिय वाणिज्य बैंकले अधिकतम १५ लाख रुपैयाँसम्मको सरल कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र मुद्रण