छिटोभन्दा छिटो धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारसँग

काठमाडौं । धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र रानामगरले ऐनको व्यवस्था बमोजिम आफू बोर्डमा आएको बताएका छन् । उनले छिटोभन्दा छिटो बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारसँग आग्रह गरे । शुक्रबार नेपाल

एमाले सांसदसमेत रहेका व्यवसायी भट्टचनलाई मातृशोक

काठमाडौं । प्रतिनिधिसभा सदस्यसमेत रहेका व्यवसायी देवी प्रकाश भट्टचनलाई मातृशोक परेको छ । भट्टचनकी आमाको ८६ वर्षको उमेरमा गयराती निधन भएको हो । मृतकको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा

धितोपत्र बोर्डको वार्षिकोत्सवमा किन गएनन् अर्थमन्त्री वर्षमान पुन ?

काठमाडौं । धितोपत्र बोर्डले ३२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा अर्थमन्त्री वर्षमान पुनलाई आमन्त्रण गरिएको भए पनि उनी कार्यक्रममा अनुपस्थित भएका छन् ।

राजनीतिक दबाब टेरेनन् बालेनले, काठमाडौं महानगरले गर्‍यो २८ वटा सहकारीको अनुगमन

काठमाडौं । चरम राजनीतिक दबाबकाबीच काठमाडौं महानगरपालिकाले २८ वटा सहकारी संस्थाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा ४० वटा संस्थाको अनुगमन गर्न लागेको महानगरले अहिलेसम्म २८ वटाको अनुगमन गरिसकेको

साउदी राजकुमारले सुरु गरेको विश्वकै ठूलो ग्रिन हाइड्रोजन परियोजना निर्माण सुरु

एजेन्सी । उदाउँदै गरेको पर्यटकीय गन्तव्यको रुपमा परिचित निओम सहर लग्जरी होटल र आकर्षक भिल्लाको रुपमा मात्रै चिनिएको छैन । यहाँ एक विशाल ग्रिन हाइड्रोजन परियोजना बन्दैछ । साउदी राजकुमार

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोरमा लगानी जुट्यो, एभरेष्ट बैंकको नेतृत्वमा ३८.६० अर्ब लगानी

काठमाडौं । निजी क्षेत्रकै अहिलेसम्मकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको छ । एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा लगानी भएको हो । सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को

भारतका राजदूत फिर्ता बोलाएर प्रधानमन्त्री दिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने बेलामा दिल्लीस्थित नेपाली राजदुत फिर्ता बोलाएर सरकारले कूटनीतिक अपरिपक्वता देखाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ मा भ्वाङ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल परेका कारण हाल आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार धावनमार्गको मध्य भागतिर प्वाल परेको भेटिएको हो

ईसीएफको चौथो किस्ता दिनुअघि राष्ट्र बैंक ऐन संशोधनमा भइरहेको ढिलाईप्रति आईएमएफको चासो

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाल राष्ट्र बैंक ऐन संशोधनमा सरकारले गरेको ढिलाईप्रति प्रश्न उठाएको छ । नेपाल भ्रमणमा रहेको आईएमएफको विस्तारित कर्जा सुविधा (ईसीएफ)मिसनले ईसीएफको चौथो किस्ता प्रदान

बिएलडिसी सिलिङ फ्यानसहित सीजीका नयाँ मोडल फ्यानहरु बजारमा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सीजी ब्राण्डले बढ्दो गर्मीलाई मध्यनजर गर्दै पहिलो पटक बिएलडीसी सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ । ‘स्टे कुल,