पुँजीगत लाभकरमा तिब्र उतारचढाव: वैशाखसम्म ४ अर्ब बढी

काठमाडौं । सेयर बजारबाट राज्यले आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ पुँजीगत लाभकर पाएको छ । धितोपत्र बोर्डका अनुसार धितोपत्र बजार मार्फत सरकारलाई

ईसीएफको थप किस्ता निकासाअघि आईएमएफका ९ सर्त, तत्काल नेपालले साढे ५ अर्ब पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकार विस्तारित कर्जा सुविधा (ईसीएफ) को साढे ५ अर्ब रुपैयाँबराबरको चौथो किस्ता निकासीको सहमतिमा पुगेका छन् । नेपाल भ्रमण रहेको आईएमएफको प्रतिनिधिमण्डल

सुनको मूल्य आज पनि बढेर बन्यो ‘रेकर्ड’, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज

फोर्डको गाडी किन्नेले १० वर्षसम्म नि:शुल्क इन्धन पाउने

काठमाडौं । फोर्डको सवारीसाधन खरिद गर्ने ग्राहकले १० वर्षसम्म नि:शुल्क इन्धन पाउने भएका छन् । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स प्रालिले नयाँ अफर ल्याएर ग्राहकहरुलाई १०  वर्षसम्म नि:शुल्क

दमौलीमा नयाँ एनसेल सेन्टर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तनहुँको दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको सुभारम्भ गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्न एनसेलले व्यास नगरपालिका-३ को दमौली बजारस्थित महर्षी

छिटोभन्दा छिटो धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारसँग कार्यवाहक अध्यक्षको आग्रह

काठमाडौं । धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र रानामगरले ऐनको व्यवस्था बमोजिम आफू बोर्डमा आएको बताएका छन् । उनले छिटोभन्दा छिटो बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारसँग आग्रह गरे । शुक्रबार नेपाल

एमाले सांसदसमेत रहेका व्यवसायी भट्टचनलाई मातृशोक

काठमाडौं । प्रतिनिधिसभा सदस्यसमेत रहेका व्यवसायी देवी प्रकाश भट्टचनलाई मातृशोक परेको छ । भट्टचनकी आमाको ८६ वर्षको उमेरमा गयराती निधन भएको हो । मृतकको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा

धितोपत्र बोर्डको वार्षिकोत्सवमा किन गएनन् अर्थमन्त्री वर्षमान पुन ?

काठमाडौं । धितोपत्र बोर्डले ३२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा अर्थमन्त्री वर्षमान पुनलाई आमन्त्रण गरिएको भए पनि उनी कार्यक्रममा अनुपस्थित भएका छन् ।

राजनीतिक दबाब टेरेनन् बालेनले, काठमाडौं महानगरले गर्‍यो २८ वटा सहकारीको अनुगमन

काठमाडौं । चरम राजनीतिक दबाबकाबीच काठमाडौं महानगरपालिकाले २८ वटा सहकारी संस्थाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा ४० वटा संस्थाको अनुगमन गर्न लागेको महानगरले अहिलेसम्म २८ वटाको अनुगमन गरिसकेको

साउदी राजकुमारले सुरु गरेको विश्वकै ठूलो ग्रिन हाइड्रोजन परियोजना निर्माण सुरु

एजेन्सी । उदाउँदै गरेको पर्यटकीय गन्तव्यको रुपमा परिचित निओम सहर लग्जरी होटल र आकर्षक भिल्लाको रुपमा मात्रै चिनिएको छैन । यहाँ एक विशाल ग्रिन हाइड्रोजन परियोजना बन्दैछ । साउदी राजकुमार