हिमालयन क्यापिटलले ल्यायो लगानी व्यवस्थापनका २ योजना

काठमाडौं । हिमालयन क्यापिटलले हिमालयन ‘अल्फा’ हिमालयन ‘सिग्मा’ नामक लगानी व्यवस्थापन योजना ल्याएको छ ।हिमालयन क्यापिटलले सर्वसाधारण लगानीकर्ताहरुलाई लगानी सम्बन्धि बिभिन्न बिशिष्टकृत सेवाहरु प्रदान गरिरहेकोमा पुनः नेप्सेमा नयाँ लगानी गर्दा

ग्यापुबाट सामान खरिद गरेकी आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर

काठमाडौं । नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं(तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न सफल भएकी छिन् । भट्टलाई राजधानीस्थित अप्रिलियाको स्कुटरको सोरुममा स्कुटर

नाफा बुक गर्दै लगानीकर्ता, कारोबार रकममा सुधार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम भने बढेको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि कारोबार रकमले गर्दा लगानीकर्तामा उत्साह भने घटेको छैन । यो

हिमालयन बैंकका सीइओ राणाको तलब २ करोड १४ लाख

काठमाडौं । हिमालयन बैंकको सीइओ अशोक राणाको तलब १९.५३ प्रतिशतले बढेको छ । बैंकले सीइओ राणालाई गत आर्थिक वर्षमा २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ तलब भत्ता दिएको

आइपीओ ल्याउने तयारीमा रहेको नर्भिक अस्पतालले ५०% बोनस सेयर दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आइपीओ समेत निष्काशनको तयारीमा रहेको अस्पतालले पहिलो वार्षिक साधारणसभाबाट आर्थिक

सिद्धार्थ बैंकको सीइओको तलब ३६% ले बढ्यो, लगानीकर्तालाई १५% लाभांश

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई दिएको तलब भत्ता सुविधा ३६.१० प्रतिशतले बढेको छ । बैंकको सीइओको तलब भत्ता तथा अन्य सेवा सुविधा बढेर २

अपडेटः एक घन्टामा सेयर बजार ३६ अंकले बढ्यो, २ कम्पनीको कारोबारमा सर्किट

काठमाडौं । बुधबारको कारोबारमा बजार सुरुदेखि नै उछाल देखिएको छ । कारोबार सुरु भएको एक घन्टामा नेप्से मापन गर्ने सूचक ३६.२७ अंकले बढेर परिसूचक २८७०.४० बिन्दुमा पुगेको छ । यो

प्रि-ओपनिङमा ५२ लाखको कारोबार

काठमाडौं । प्रि-ओपनिङमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.७४ अंकले बढेर परिसूचक २८३९.८७ बिन्दुमा रोकिएको छ । ४० वटा कम्पनीको ८ हजार १२३ कित्ता सेयर ५२

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर गण्डकी प्रदेशमा

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा दिन भन्दै गण्डकी प्रदेशको सिमलचौर९ पोखरा० शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ

गोर्खाज फाइनान्समा लगानी गर्नेको सम्पत्ति ४०% ले घट्यो, लगानीकर्तामा किन बड्यो आकर्षण ?

काठमाडौं । गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी १५०० रुपैयाँसम्म पुगेको थियो । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९४ रुपैयाँ पुगेको छ । कम्पनीको उच्च बिन्दुमा पुगेको मूल्य मंगलबारको तुलनामा