हिमालयन जनरल इन्स्योरेन्सको सीइओमा विजय बहादुर शाह नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले शाहलाई फाल्गुन १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्त गरेको

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ बाँडफाँट, २६ लाखभन्दा बढीको हात खाली

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको (साधारणा सेयर) आइपीओ बाँडफाँट भएको छ । आइपीओमा आवेदन दिएका मध्ये ४८ हजार ७९० जना अवोदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन्

बिजनेश गर्न पुँजी अभाव भएपछि हकप्रद जारी गर्न पाउनुपर्ने बैंकर्सको माग

काठमाडौं । नेपाल बैकर्स संघले व्यवसाय गर्नका लागि पुँजी कम भएपछि हकप्रद सेयर जारी गर्न पाउनुपर्ने माग गरेको छ । संघले राष्ट्र बैंकलाई मौद्रिक नीतिको मध्यावधी समीक्षामा समेट्नुपर्ने सुझाव दिँदै

सेयर बजारमा बैंक ब्याजदरको असरः सतकको गिरावट, लगानीकर्ता त्रसित

काठमाडौं । वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म दिने भएपछि सेयर बजारमा सतकको गिरावट आएको छ । बैंकले फागुनको लागि ब्याजदर बढाएपछि बजारमा भारी गिरावट आएको हो ।

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आज कतिबजे हुँदैछ बाँडफाँट ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)को बाँडफाँट आज हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझ ५ बजे आइपिओको बाँडफाँट गरिने भएको छ

इमर्जिङ नेपालको आइपीओमा साढे २१ लाख बढीले दिइसके आवेदन !

काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा २ अर्ब ४९ करोड ७८ लाख ४१ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएससीका अनुसार आइतबार बिहानसम्म् २१ लाख ५६ हजार ९६३ जनाले २ करोड

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ३ अर्ब ८० करोड, १८.४९% ले वृद्धि

काठमाडौं । नेपाल टेलिकमको खुद नाफा झन्डै ४ अर्ब रुपैयाँले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त नाफा भएको हो । चालु आवको दोस्रो

छुट्ला है इमर्जिङ नेपालको आइपीओमा आवेदन दिन

काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले माघ २६ गतेदेखि आइपीओ निष्काशन गरेको हो ।

एनसेलले घटायो सबै लोकल कलको महशुल दर

काठमाडौं । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा

बजाज ब्राण्डका पीता राहुल: सत्ता विरोधी भएर पनि १० खर्बका मालिक बने

एजेन्सी । नेपालमा समेत लोकप्रिय ब्राण्डको नाम हो बजाज । बजाजको पल्सर ब्राण्डको मोटर साइकल धेरैको रोजाइ बन्ने गरेको छ । सोही कम्पनीका प्रवद्र्धक एवं विस्तारक राहुल बजाजको शनिबार निधन