अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा, ७% आर्थिक वृद्धिदरको लक्ष्य पुरा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् । पूर्व गभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँट, ३ जनालाई ११ कित्ता

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोलाप्रथाबाट भएको बाँडफाँटमा ७७ हजार ४५६ जना आवेदक लक्की ठहरिएका

नारी दिवसमा बुध्द एयरले बाँड्यो २५ सय यात्रुलाई १० लाखका पुस्तक

काठमाडौं । बुध्द एयरले नारी दिवसको अवसरमा २५ सय महिलालाई पुस्तक उपहार दिएको छ । बुध्द एयरका अनुसार मार्च ८ तारिखमा काठमाडौं विमानस्थलबाट विभिन्न गन्तव्यमा उडान गर्ने पहिलो २५ सय

नेपाल बैंकले नारी दिवसमा ल्यायो ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’ योजना

काठमाडौं । नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने

नारी दिवसको अवसरमा नबिल बैंकले ल्यायो ‘नबिल एफडी कार्ड’ योजना

काठमाडौं । नबिल बैंकले नारी दिवसको अवसरमा नबिल एफडी कार्ड योजना शुरु गरेको छ । बैंकले क्रेडिट कार्ड अन्तर्गत उक्त योजना शुरु गरेको हो । जसअन्तर्गत बैंकका मुद्दती निक्षेप ग्राहकहरुलाई

हात्तीगौडा, बुढानिलकण्ठमा डिशहोम फाइवरनेटको सह-वितरण सोरुम उद्घाटन

काठमाडौं । नेपालभर डिटिएच र इन्टरनेट सेवा बिस्तार गरिरहेको डिशहोम फाइवरनेटले हात्तीगौडा, बुढानिलकण्ठमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फागुन २२ गते देखी डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा

डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा सिरिज बनाउने

काठमाडौं । डिशहोमले रगतका कथाहरु शीर्षकमा सिरिज बनाउने भएको छ । सिरिजको पहिलो सिजनमा १३ श्रृंखला हुनेछन् । साथै, प्रत्येक श्रृंखलामा फरक–फरक कथावस्तु समेटिने छ । डिश मिडिया नेटवर्क र

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी नेपाल आइडल सिजन–४ का प्रतियोगीहरुलाई भोट गर्र्न सकिने भएको छ । मोबाइल एपमार्फत् प्रतियोगीलाई ‘विजयी भव’ भनी जितका लागि आशीर्वाद

नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त संस्थाको साधारण सेयर (आइपीओ) भोली (मंगलबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार दिनको १ बजे बाँडफाँट गर्न लागेको जानकारी

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।