रविलाई मुकुलको प्रश्नः जीबीलाई समात्न नसक्ने भए प्रतिपक्षमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको ३२ पेज लामो समीक्षा यात्राको प्रतिवेदनमा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्क मार्फत विभिन्न आधा दर्जन

महासेठको खेलोफड्को: परिवारदेखि ससुरालीसम्मको स्वार्थका आयोजनामा अर्बौं बजेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ ल्याइएको बजेटको बिषयमा असार ४ गते प्रतिनिधि सभामा सांसदहरुले छलफल गर्दै थिए । छलफलकै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले

औद्योगिक प्रयोजनको लागि कोटाभन्दा बढि चिनी आयात गर्न अनुमति माग

काठमाडौं । उद्योगहरुले औद्योगिक क्षेत्रमा कच्चा पदार्थको रुपमा चिनी आयात गर्न सरकारसँग अनुमति माग गरेका छन् । उद्योगहरुले चालु आर्थिक बर्षमा साढे २१ हजार मेट्रिक टन चिनी आयात गर्न उद्योग,

अस्ट्रेलियामा बर्डफ्लुले अन्डा आपूर्ति रोकिएपछि म्याकडोनल्डको ब्रेकफस्ट बन्द

एजेन्सी । अष्ट्रेलियामा बर्डफ्लुको प्रकोपका कारण अन्डाको आपूर्ति कम भएपछि म्याकडोनल्ड रेस्टुरेन्टहरुले आफ्नो ब्रेकफास्ट (नास्ता)को सेवामा कटौती गरेका छन् । फास्ट फुड विक्रीमा विश्वव्यापी प्रभाव जमाइरहेको म्याकडोनल्डले अन्डा सुरक्षित राख्ने

क्रसर व्यवसायी र सरकारबीच ३ बुँदे सहमति, उद्योग नवीकरण हुने

काठमाडौं । आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच ३ बुFदे सहमति भएको छ । बिहिबार नेपाल क्रसर तथा खानी उद्योग महासंघ र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबीच सहमति भएको हो ।

काठमाडौं-तराई/मधेस द्रुतमार्गको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’

काठमाडौं। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ब्रेक थ्रु भएको छ । आयोजनाको प्याकेज-२ मा पर्ने मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये

दिनभर उतारचढावपछि नेप्सेमा १५ अंकको सुधार, साढे ६ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेको हो । कारोबार सुरु भएको केहीबेरमै २१२९ अंकसम्म पुगेको

बचतपत्र धनीलाई बचत फिर्ता लिन राष्ट्र बैंकले बलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीलाई बचत फिर्ता लिन बोलाएको छ । राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको

२३ निर्माण व्यवसायीको लाइन्सेन्स खारेज

काठमाडौं । सरकारले २३ निर्माण व्यवसायीको लाइन्सेन्स (अनुमति पत्र) खारेज गरेको छ । निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को लागि

नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरबीच सम्झौता

काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । असार १८ गते मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच भएको