विश्वकै सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक,

काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । इको चार्जिङ ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी

मिर्मिरे र बुद्धज्योती लघुवित्तको एकिकृत कारोबार भदौ १५ देखि

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार भदौ १५ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योती लघुवित्त

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारमा एक निर्माणाधीन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा संचालित मोको डिजिटल वालेटबीच कार्डमार्फत् हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड

किन डुब्छन् सहकारी ?

काठमाडौं । काठमाडौंस्थित कुलेश्वरका नारायण बस्नेतसँग केही पैसा बचत थियो । आफूसँग रहेको रकम राम्रो ब्याज दिने बैंक वा सहकारीमा राख्नेबारे सोचिहेका उनले गौतम श्री सहकारी संस्थाबारे थाहा पाए ।

सिजीनेट जोडी र सिजी ग्राण्ड जोडी अफर शुरु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनि सिजी नेटले स्काईकम सँगको सहकार्यमा वहुप्रतिक्षीत आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने

मर्जरमा जाने सम्झौता गरेका बीमा कम्पनीले तय गरे एकीकृत कारोबारको मिति, कसको कहिले ?

काठमाडौं । गत चैत १० गते बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो

पिपुल्स पावरको आईपीओ बाँडफाँट, कसरी थाहा पाउने नतिजा ?

काठमाडौं । पिपुल्स पावरको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट भएको छ । पिपुल्स पावरको आईपीओमा आवेदन दिएका १६ लाख ३१

सेयर बजार राताम्मे, इन्डेक्स डेढ महिना अघिकै अवस्थामा

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । आइतबार बजारमा भारी गिरावट आएको छ । बजार राताम्मे बन्दा कारोबार रकम भने केही बढेको छ । बजार मापन गर्ने सूचक ३३.३६

अरुण काबेलीलाई १००% हकप्रद सेयर निष्कासन गर्न आयोगको स्वीकृति

काठमाडौं । विद्युत नियमन आयोगले अरुण काबेली पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोगले