निर्माण व्यवसायीको गुनासो: अर्थमा प्रभाव पार्न सक्नेले मात्र

काठमाडौं । निर्माण व्यवसायीहरुले अर्थ मन्त्रालयका कर्मचारीले असहयोग गरेका कारण भुक्तानी नपाएको गुनासो गरेका छन्। सरकार परिवर्तन हुने भएपछि राजनीतिक नेतृत्वले निर्देशन नदिएको र कर्मचारीले भुक्तानीको कामै नगरेको उनीहरुको गुनासो

सूर्योदय वोमी लघुवित्तले ४७ लाखको एफपीओ निष्ष्कासन गर्दै

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता सय रुपैयाँका दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ

आईएमएफले साढे ५ अर्ब कर्जा दिँदै भन्यो: राजनीतिक अस्थिरताले नीतिगत सुधारमा अवरोध भयो

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५१ करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ । बुधबार

नलिन्चोक हेलिपोर्टमा उडान नगर्ने पाइलटहरुको निर्णय, उड्डयन सुरक्षामा सम्झौता नगर्ने निष्कर्ष

काठमाडौं । नलिन्चोक हेलिपोर्टमा उडान नगर्ने हेलिकप्टर पाइलहरुले निर्णय गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नलिन्चोकमा बनाएको हेलिपोर्टमा उड्डयन सुरक्षामा जोखिम भएको निष्कर्ष निकाल्दै हेलिकप्टर पाइलटहरुले आज विहीबारदेखि उडान

खाडीमा नेपाली चेलीको सफलता: दुईतले बसको पहिलो महिला चालक

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक जाने नेपाली महिलाहरु ठगिएका समाचार हरेक साता सुनिन्छ । घरेलु कामदारको रुपमा त्यहाँ रहेका नेपाली चेलीहरु तलब नपाउनेदेखि बलात्कृत हुनेसम्मका घटना समाचारमा आएकै

साउनदेखि सरकारी कर्मचारीको तलब बढाउनुपर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ देखि सरकारी कर्मचारीको तलब बढाउनुपर्ने भएको छ । सुरक्षाकर्मी र निजामति कर्मचारीको तहगत असमानता भएको भन्दै त्यसलाई सम्बोधन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको

डेडिकेटेड ट्रंकलाइन विवादः गल्ती छोप्न अर्को गल्ती गर्दा गिजोलियो, किन सुल्झाउन चाहँदैनन् कुलमान ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार राति रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुलीको लाइन काट्यो । प्राधिकरणले उद्योगहरुमा बिजुलीको लाइन काटेको यो पहिलो पटक होइन । यसअघि

बचतकर्ताको १ अर्ब ठग्ने कृषि विकास सहकारीका १२ जना बिरुद्ध मुद्दा दायर, ८ फरार

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाले ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ४६९ रुपैयाँ ठगेको छ । उक्त रकम ठग्ने सहकारीका अध्यक्षसहित ४ जना

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान)बीच जापान जाने विद्यार्थीलाई कर्जा दिने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा बैंकका नायव प्रमुख

सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स