सेयर बजारमा हरियाली, परिसूचक २२ सय कट्यो

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । निकै उतार चढाबका बिच बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक २९.२१ अंकले बढेर परिसूचक २२०४.६१ बिन्दु कायम भएको छ

खोटाङको सहकारीले २ सय ६५ बचतकर्ताको ४ करोड ४० लाख फिर्ता दियो

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा परेको खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति

सरकारले निर्माण व्यवसायीलाई अर्बौं भुक्तानी नदिँदा अर्थतन्त्रमा नै असर

निर्माणको क्रममा व्यवसायीको ठूलो रकम खर्च भइसक्दा पनि सरकारले भुक्तानी रोक्नु उसको गैरजिम्मेवारीपन । व्यवसायीबाट काम लिने तर भुक्तानी नदिँदा व्यवसायी त मारमा परेका छन् । यसले बैंक र समग्र

पोखरामा स्क्वायर मोटर्सको टीभीएस शोरुम

पोखरा । स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । असार २६ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा माननीय महानगर प्रमुख धनराज आचार्यले रिबन

८ अर्ब लगानीमा बूढानीलकण्ठमा पाँचतारे डिलक्स होटल बनाउँदै सूर्य नेपाल

काठमाडौं । भारतीय लक्जरी होटल आईटीसीको चेनलाई सूर्य नेपालले काठमाडौं भित्र्याएको छ । सूर्य नेपालले आईटीसीलाई नेपाल ल्याएर लक्जरीयस होटल निर्माणको तयारी गरिरहेको छ । सूर्य नेपालका अनुसार बूढानीलकण्ठमा ८

चितवनमा ७ बिघा जमिनमा एक अर्बको चिस्यान केन्द्र बनाइँदै

भाटभटेनीका मालिक मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले बनाउन लागेको चिस्यान केन्द्रमा कृषि उपजहरुलाई एक वर्षसम्म भण्डार गरेर राख्न सकिन्छ चितवन । चितवनमा एक अर्ब रुपैयाँ लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

कृषि विकास सहकारीमा अध्यक्ष, उपाध्यक्ष र सञ्चालकको ब्रह्मलुट, साढे २ अर्ब निजी कम्पनीमा लगानी

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको जम्मा निक्षेप २ अर्ब ८० करोड छ। सहकारीको नाममा बचतकर्तालाई ठगेका संस्थाका अध्यक्ष लगायत सञ्चालक आफैंले भने २ अर्ब ५९

फेसबुक बेसिक मोड र डिस्कभरबाट एनसेल प्रयोगकर्ता ‘सधैँ अन’

काठमाडौं । एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । यसका लागि एनसेल र फेसबुकको मातृसंस्था मेटाको साझेदारीमा

आरबीबी सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको कारोबार सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) मिति २०८१ असार २६ गते बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र

सुदूरपश्चिम र कर्णालीमा सिटिजन्स बैंकका नयाँ तीन शाखा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा सुदूरपश्चिम र कर्णालीमा आफ्ना थप तीन शाखाहरू विस्तार गरेको छ । डडेल्धुरास्थित अमरगढी र दार्चुलाको महाकालीमा नयाँ शाखाहरु सञ्चालनमा आएका