सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स

मौद्रिक नीतिमार्फत डिजेल/पेट्रोल गाडीप्रति लचकता अपनाउन राष्ट्र बैंकलाई नाडाको सुझाव

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनमा लचकता अपनाउन राष्ट्र बैंकलाई सुझाव दिएको छ । नाडाले मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंक समक्ष ७ बुँदे सुझाव

विदेशी आउँदा ७६ अर्ब आम्दानी, नेपाली विदेशिदा १ खर्ब ७५ अर्ब खर्च

काठमाडौं । नेपालमा भित्रने विदेशी भन्दा नेपालबाट बाहिरिने नेपालीले गर्ने खर्च ५८ अर्ब रुपैयाँले बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार

विदेशी विनियम सञ्चिती १४ अर्ब ७२ करोड डलर, एक वर्षको आयात धान्न सक्ने

काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को

महँगिदर २.६६ प्रतिशतले घट्दासमेत गेडागुडीको मूल्य ११.७६ प्रतिशले महँगियो

काठमाडौं । महंगिदर २.६६ प्रतिशतले घट्दासमेत गेडागुडीको मूल्य भने ११.७६ प्रतिशले महंगिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा महंगिदर ४.१७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले

११ महिनामा सवा १३ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । यो वर्ष ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस

रिलायन्समा गोल्यान-अग्रवालको झेल: गोदामको स्टक बेचेर नाफा बढी देखाए, अनि ३४ करोड नगद बाँडीखाए

वित्तीय विवरणमाथि छेडखानी गरेर आम सर्वसाधारण झुक्याएर महंगोमा सेयर बिक्री गर्ने कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन नसके आगामी दिनमा यस्तो प्रवृत्तिले प्रश्रय पाउने र धेरैभन्दा धेरै सर्वसाधारण ठगिने निश्चित छ

सिंहदरबारमा सहकारी पीडितको रोदन: जग्गा बेचेको पैसा रवि-जीबीले खाइदिए, औषधि खान सकिएन

काठमाडौं । सहकारी पीडितहरुले प्रहरीले समयमै उजुरी लिन नमान्दा कतिपय सहकारीका सञ्चालकहरु भाग्न सफल भएको बताएका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि आफ्नो पैसा फिर्ता पाउँ भन्दै निवेदन दिन जाँदा

सेयर बजारमा हरियाली, पौने ६ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक २३.२५ अंकले बढेर परिसूचक २१७५.४० बिन्दु कायम भएको छ । ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार