भारततर्फ भटमासको तेल निर्यात हुन थालेपछि उद्योगको व्यापार

काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डमा खाने तेल बेच्ने ९ वटा कम्पनीले एकैवर्ष ५० अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । कम्पनीहरूले सन् २०२१ मा ५० अर्ब १५ करोड ७०

सेयर बजारमा सामान्य गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा सामान्य गिरावट आउँदा कारोबार रकममा भने केही सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.१३ अंकले घटेर परिसूचक १९३७.७४

पूर्वाधारमा निजी लगानी ल्याउन नीतिगत सुधार आवश्यक

काठमाडौं । विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको विज्ञहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२

नबिल र युनिलिभरबीच च्यानल फाइनान्सिङका लागि सम्झौता

काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभरका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले

नेपालको अर्थतन्त्र स्वस्थ छैनः उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले देशको अर्थतन्त्र स्वस्थ नरहेको बताएका छन् । कार्यभार सम्हालेको ५ महिनाको अवधिमा गरेको कार्य सार्वजिक गर्दै मन्त्री बडूले देशको अर्थतन्त्र विविध कारणले

साधारणसभा र अडिट नगर्ने सूचिकृत कम्पनीलाई ‘नन-अडिटेड’ मा वर्गिकरण गर्ने बोर्डको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै साधारणसभा र लेखापरीक्षण नगर्ने कम्पनीलाई नन-अडिटेड कम्पनीका रुपमा वर्गिकरण गर्ने तयारी गरेको छ । सरकारी स्वामित्वकै कम्पनीहरुले पनि समयमै साधारणसभा नगरेको, लेखापरीक्षण नगरेको, कम्पनीको

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ: एडीबी उपाध्यक्ष

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष अशोक लभासाले नेपालको दुई तिहाईभन्दा बढी जनसंख्या जलवायु परिवर्तनको जोखिममा रहेको बताएका छन् । ‘एशियाली विकासले जलवायु परिवर्तनको जोखिम कम गर्न निरन्तर सहयोग

‘आइफोन १४’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । बुधबार राती भएको ‘फार आउट’ कार्यक्रममार्फत टेक कम्पनी एप्पले चार नयाँ आइफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले १४ औं जेनेरेसनका चार आइफोनसहित अन्य उत्पादनहरुको पनि सार्वजनिक गरेको हो

राष्ट्र बैंकले रिपोमार्फत् बजारमा २० अर्ब तरलता पठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको हो

एनआईसी एशिया क्यापिटलले घर, अफिसमै पुगेर निःशुल्क डिम्याट खाता खोलिदिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले घर, अफिसमा नै आएर निःशुल्क डिम्याट खाता खोल्ने भएको छ । अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर, अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई