आक्रामक बन्यो खाना डेलिभरी गर्ने कम्पनी भोज, बिराटनगरको

काठमाडौं । खाना डेलिभरी गर्ने कम्पनी भोजले विराटनगरको स्थानीय फुड डेलिभरी कम्पनी क्विकरफुडलाई (अक्वायर) गाभेको छ । भोजले आफ्नो व्यवसायी क्षेत्र विस्तार गर्ने क्रममा विराटनगरमा क्विकरफुडलाई आफूमा गाभेको हो ।

‘पूर्वाधार क्षेत्रमा लगानी ल्याउन नयाँ-नयाँ स्रोत प्रयोग गर्नुपर्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा बृद्धि हुन बचत बढ्न जरुरीरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा

बीमा क्षेत्रमा करीब १२ हजारले पाए प्रत्यक्ष रोजगारी

काठमाडौं । बीमा क्षेत्रमा करीब १२ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । समितिकाअनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ८३० जनाले प्रत्यक्ष रोजगारी पाएका हुन् । बीमा क्षेत्रमा प्रत्यक्ष

तरलता अभाव बढ्दोः बैंकहरुले बिहीबारसम्म लिए १५ खर्ब बढी एसएलएफ सुविधा

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा वाणिज्य बैंकहरुले भदौ २३ गतेसम्म १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

तरलता अभाव छैन, लगानीयोग्य पूँजीको अभाव होः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालमा तरलता अभाव नभएको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको

डेढ अर्ब लगानीमा विराटनगरमा ‘लेमन ट्रि प्रिमियर’ पाँच तारे होटल खुल्ने

काठमाडौं । विराटनगरको भृकुटी चोकमा डेढ अर्ब लगानीमा ‘लेमन ट्रि प्रिमियर’ पाँच तारे होटल खुल्ने भएको छ । शुभ इन्टरनेशल हस्पिटालिटी प्रालिले विराटनगरमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ

भारत सरकारले चामल निर्यातमा लगायो २० प्रतिशत कर

काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशतमा कर लगाएको छ । भारत सरकारले आन्तरिक आपूर्तिलाई सहज र बलियो बनाउनका लागि भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको

आइएमई दसैँ अफरः दैनिक र साप्ताहिक गरी ९ विजेता छनोट

काठमाडौं । आइएमईले दसैंतिहारको अवसरमा मोबाइल ‘हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत् सार्वजनिक

करका दर हेरफेर सम्बन्धी सूचना राजपत्रमा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद् हेरफेर गरेको भन्सार महसुल र करको दर हेरफेर सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ । बिहिबार राजपत्रमा सूचना प्रकाशित भएसँग संशोधित करका दर कार्यान्वयनमा आएको हो ।

नयाँ स्टक ल्याउने निर्णयको विरोध, व्यापारीको प्रभावमा परेर नेप्से सिध्याउन खोजेको आरोप

काठमाडौं । मन्त्रिपरिषदले धितोपत्र बजार संचालन नियमावली–२०६४ स्वीकृत गरेर नयाँ नयाँ स्कट एक्सचेञ्ज ल्याउन बाटाे खोलेसँगै नेप्से कर्मचारी संघले विरोध जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो