एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा आइएमइ पेका पूर्वसीइओ

काठमाडौं । फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट गु्रपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट गु्रपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो

दुई बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । मर्जरका कारण २ वटा बैंकको कारोबार रोक्का भएको छ । मंगलबारदेखि एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का भएको छ । मर्जरमा जाने सोमबार सम्झौता भएसँगै मंगलबारबाट

सूर्या लाइफले लाभांश नदिने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो

टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले लाखौं जित्दै

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको एक महिना पनि नपुग्दै बिराटनगरका मुरारी पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट

विश्व पर्यटन दिवस नेपालमा यसरी मनाइँदैछ

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, एक डलर खरिद गर्न १३०.९० रुपैयाँ खर्च हुने

काठमाडौं। नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । मंगलबार नेपाली बजारमा १ अमेरिकी डलरको खरिद

दशैं भित्रिएसँगै न्यूरोड र अशनमा चहलपहल (तस्बिरहरु)

काठमाडौं । आज(सोमबार) बाट नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं शुरु भएको छ । दशैं भित्रिएसँगै काठमाडौंसहित देशभरका बजारहरुमा चहल पहल बढेको छ । काठमाडौंको न्यूरोड, अशन लगायतका क्षेत्रमा बाक्लो चहल

भाटभटेनी दशैं अफर: ३० सेकेन्डमा छान्न सकेजति सामान सित्तैमा लैजान पाइने

काठमाडौं । भाटभटेनी सुपर मार्केटले दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ । विभिन्न सामानको खरिदमा छुटको व्यवस्था गरेको भाटभटेनीले सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३/३

हिमाल दोलखा हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले हकप्रद सेयर बिष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । त्यसका लागि असोज ९ गते कम्पनी र क्यापिटलबीच सम्झौता

राष्ट्र बैंकको दबाबपछि कुमारी र एनसीसी बैंकबीच मर्जरको सम्झौता

काठमाडौं । कुमारी र एनसीसी बैंक मर्जरमा जाने भएको छन् । दुई बैंकबीच सोमबार काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र अनुसार सेयर आदान