नबिल बैंकद्वारा शाखारहित बैंकिङ सेवाको सुरुवात

सुर्खेत । नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका–२, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । कार्यक्रममा बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख

आइकाओकाे महासभामा भाग लिन हिँडेका पर्यटनमन्त्री श्रेष्ठका के छन् एजेण्ड ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडाको मड्रियल सहरमा भोलिदेखि

इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयका लागि भदौ ७ देखि २८ गतेसम्म निष्कासन गरेको सेयर बाँडफाँट गरेको हो

कुमारी क्यापिटलले दियो कानून व्यवसायीलाई सेयर बजारबाट पैसा कमाउने तालिम

काठमाडौं । कुमारी क्यापिटलले उच्च अदालत बार एसोसिएसन पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर

सरकारी प्रतिबन्धले साउन र भदौमा सवारीसाधनको आयात ८४ प्रतिशतले घट्यो

काठमाडौं । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएपछि आयातमा कडाइ गर्दै आएको छ । सरकारले गत पुसदेखि निरन्तर विभिन्न चरणमा आयातमा कडाइ गर्दै आएको छ । तर, आयातमा

नाडा इभी अटो शोः सवारी साधनको मूल्य सर्वसाधरणको पहुँच बाहिर

काठमाडौं । नाडा इभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहँुच भन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन् । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी

यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय

‍‍‍‍‍काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको छ । असोज ७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले

राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच ‘ओथारो’ मा सहकार्य सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दै आइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रबद्र्धन गर्ने इन्क्युवेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ । यही

बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो: चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरि व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था शुरु

काठमाडौ । नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकहरुले सावधिक जीबन बिमा योजना अन्तर्गत अनिवार्यरुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था शुरु गरेको